मुख्य समाचार
३० चैत, काठमाडौंनेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७...
पुरा पढ्नुहोस३० चैत, काठमाडौंसरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्...
पुरा पढ्नुहोस३० चैत, काठमाडौं सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोसनेपालमा पुँजीवादी र कम्युनिस्ट पार्टीहरू मिलेर शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र क्रान्ति र जनयुद्धका माध्यमबाट राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको छ । सम्झौताको यो संविधानमा पुँजीवाद र कम्युनिस्ट दुवै शक्तिका तत्व अन्तर्निहित छन् ।...
पुरा पढ्नुहोस३० चैत, काठमाडौँएसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शुक्रबादेखि ओमानमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाको सामना गर्नेछ । पहिलो दिनको अर्को खेल कतार र हङ्कङबिच खेलिने छ ।वैशाख...
पुरा पढ्नुहोसमध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयम अपनाउन आग्रह गरेको छ।दुई इरानी जनरलको मृत्यु हुनेगरी यसै महिनाको शुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध चेतावनी जारी गरेको छ। त्यसपछि अमेरिकी राष्ट्रपति जो...
पुरा पढ्नुहोस३० चैत, काठमाडौँतीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । १९७ रनको लक्ष्य...
पुरा पढ्नुहोस३० चैत, काठमाडौंपश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली...
पुरा पढ्नुहोस२९ चैत, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्...
पुरा पढ्नुहोस२९ चैत, डोल्पा डोल्पामा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालकहरु घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।च्याउ टिप्न...
पुरा पढ्नुहोस