मुख्य समाचार
२८ चैत, दाङ दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना. ६ख १४८६ नम्बरको रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु. ४१प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही...
पुरा पढ्नुहोससुशील विकेनेपालमा आयोजित विश्व सामाजिक मञ्चले अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजीमा जोड दिएको छ दक्षिण एसियामा शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रतासहितको खुलापन नेपालमा बाँकी रहेको सन्देशसहित विश्व सामाजिक मञ्च...
पुरा पढ्नुहोस२७ चैत, बैतडी साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपियाँ खर्च गर्न २० करोड रुपियाँमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ । सडकको मोड सुधार्न भित्ता खार्नुपर्नेमा मुख्य सडकमा लगाइएका...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा २५ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा २५ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्। उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने...
पुरा पढ्नुहोस२७ चैत्र, सुर्खेत कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौँरुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४०० भन्दा बढी आवासीय घर डुबानमा परेका छन्। रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमबार यसबारे जानकारी गराएको हो।गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा,...
पुरा पढ्नुहोस२८ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अज सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज सकिन लागेकाे हाे। यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । राष्ट्रिय...
पुरा पढ्नुहोस२७ चैत, रौतहट रौतहटको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारीको मृत्यु भएको हो। सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर...
पुरा पढ्नुहोस