मुख्य समाचार
२ असार, काठमाडौं संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक...
पुरा पढ्नुहोस२ असार, हुम्लासर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली...
पुरा पढ्नुहोस१ असार, प्युठान शिक्षिका योगमाया पोरखेलले प्युठान नगपालिका -६ मा रहेको धर्मावती माद्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छिन् । सो विद्यालयमा अध्यापन गराइरहेकी शिक्षिका पोखरेलले उक्त विद्यालयबाट बिदाइ हुँदै गर्दा अभिभावक विहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण...
पुरा पढ्नुहोस१ असार, अर्घाखाँचीअर्घाखाँचीमा एक महिलाले घरायसी विवादको क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय श्रीमान रामु कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार मा’दक...
पुरा पढ्नुहोस१ असार, काठमाडौँअसार लाग्दा नलाग्दै रोपाइँको तयारीमा जुटेका किसान खेतमा व्यस्त छन्। मनसुन भित्रिँदै गर्दा पहिलेदेखि नै पानीको सुविधा भएका ठाउँका किसानले धान रोपाइँ थालिसकेका छन्। हलो, कोदाली र धानका बीउसहित खेत धाउने किसानलाई रोपाइँको...
पुरा पढ्नुहोस१ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा...
पुरा पढ्नुहोस१ असार, काठमाडौंसर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरु गर्न आह्वान...
पुरा पढ्नुहोस१ असार, काठमाडौंप्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् ।केन्द्र सरकारले...
पुरा पढ्नुहोस३१ जेठ, दाङ दाङको घोराहीमा अवस्थित सर्वोदय पुस्तकालयको सभाहलमा “सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास” विषयक विचार गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा समाजवादी विचार, शिक्षाको वर्गीय दृष्टिकोण, सोभियत सत्ता अन्तर्गतको शिक्षा प्रणाली र वर्तमान नेपाली सन्दर्भमा...
पुरा पढ्नुहोस३१ जेठ, प्युठान गौमुखी गाउँपलिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर गर्भवती भएसंगै गाउँपालिकालाइ...
पुरा पढ्नुहोस