मुख्य समाचार
२६ चैत, काठमाडौँदेशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी र मधेश प्रदेश तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौँरोडेरिक ओ इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन् । टी–२० विश्वकपअघि नेपाल क्रिकेट संघ (क्यान) ले इस्टविकलाई राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त गरेको हो ।६२ वर्षीय इस्टविक बारबाडोसमा जन्मिएका हुन् ।...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौंनेपालले फ्रेन्डसिप कप टी २० प्रतियोगिताकाे फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ । १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उनले बेथिति र गलत प्रवृत्तिविरुद्ध...
पुरा पढ्नुहोस२५ चैत, पोखरागण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौं इजरायल र हमासबीचको युद्ध ६ महिना पुग्दा हमासद्वारा बन्दी बनाइएकामध्ये एक इलाद कात्जिरको शव फेला परेको छ । उक्त शव फेला परे सँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहूका झन्डै एक लाख विरोधीहरुले देशैभर...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौं लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने २ बजे शपथ लिने तयारी छ। नेकपा...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन्। शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन्। उनले पहिलो जनआन्दोलनले नेपालबाट...
पुरा पढ्नुहोस२५ चैत, तनहुँ तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। ३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...
पुरा पढ्नुहोसकविता साहित्यको सबैभन्दा प्राचीन विधा हो । यो सबैभन्दा धेरै लेखिने विधा पनि हो । सुरुदेखि नै कविता धेरै लेखिँदै आइएको छ । आरम्भमा कविताको रचना मौखिक रूपमा गरिन्थ्यो र गाइन्थ्यो । गाएरै एउटा...
पुरा पढ्नुहोस