मुख्य समाचार

आजको मौसम : यी तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

२३ चैत, काठमाडौं  पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

२२ चैत, धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको...

पुरा पढ्नुहोस
अबदेखि जनतालाई घरबाटै सेवा दिन्छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

२२ चैत, काठमाडौं उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन्। विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी कन्सुलर...

पुरा पढ्नुहोस
जसपाबाट समानुपातिकतर्फ हसिना खान सांसद बन्दै

२२ चैत, काठमाडौँजनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् । बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागेको...

पुरा पढ्नुहोस
ताइवान भूकम्पमा परेर ९ जनाको मृत्यु, ५० बेपत्ता

२२ चैत, काठमाडौं ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका...

पुरा पढ्नुहोस
१९ इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस

२२ चैत, काठमाडौं प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। हिजो बसेको बढुवा समितिको बैठकले  ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। २०७० सालमा...

पुरा पढ्नुहोस
डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

२२ चैत, डोटी सौताको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बडीकेदार गाउँपालिका-२ की ३७ वर्षीया यमुना घर्ती मगर ४२ वर्षीया दुर्गा घर्ती मगरको हत्या आरोपमा पक्राउ परेकी हुन् । बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२२ चैत, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पुरा पढ्नुहोस
आईपीएलः कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत, काठमाडौं  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ। कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो। दिल्लीका लागि...

पुरा पढ्नुहोस
एसएमएस फ्रेन्डशिप कप : गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा

२१ चैत, काठमाडौँ भारतमा जारी एसएमएस फ्रेन्डशिप कपअन्तर्गत लिगको चौथो खेल तथा आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ। गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य...

पुरा पढ्नुहोस