मुख्य समाचार
१८ चैत, काठमाडौंसंवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि परिषदको बैठक बोलाइएको हो । यसअघि गत सोमबार बोलाइएको बैठक आजका...
पुरा पढ्नुहोस१७ फागुन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौंआयरल्याण्ड ए सँगको दोस्रो टी-२० अभ्यास खेलमा पनि नेपाल ए पराजित भएको छ । आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भयो । नेपाल ए का देव खनालले ...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौंपोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक टीकाराम बिक र...
पुरा पढ्नुहोस१७, चैत, चितवनकाठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेकाे छ । शनिबार बिहान ७:१५ मा चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो...
पुरा पढ्नुहोसबेलायतमा रुवीले उत्पादन गरेको महिनावारी पेन्टीले महिनामा चार दिन काल झैं लाग्ने किशोरी र महिलाको हैरानीलाई कायापलट गरेको छ । यसको उपयोगिता देखेर बेलायती संसद्ले भ्याटमा समेत छुट दिएको छ ।रुवी राउत दिनमा चार...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौं न्यूनचापीय वायुको प्रभावका कारण शनिबार पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन...
पुरा पढ्नुहोस१७ चैत, दमास्कस उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ।बेलायतमा रहेको अनुगमन...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौंइन्डियन प्रिमियर लिगको १० औँ खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार भएको खेलमा कोलकाता ७ विकेटले विजयी बनेको हो ।बैंग्लुरुले प्रस्तुत गरेको १...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौँत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली...
पुरा पढ्नुहोस