मुख्य समाचार
२ असार, काठमाडौं नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार साह र राजेश लम्साल पक्राउ परेका हुन्। सीआईबीले उनीहरुलाई ५...
पुरा पढ्नुहोस२ असार, प्यूठान अल्ट्राधावक तथा विश्व पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको शालिक अनावरण गरिएको छ । सञ्जय पण्डित स्मृती प्रतिष्ठान प्यूठानद्वारा आयोजित शालिक अनावरणसंगै प्रतिष्ठान सचिवालय भवनको समेत प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले उद्घाटन गरे । प्यूठान नगरपालिका...
पुरा पढ्नुहोस२ असार, काठमाडौँ । टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४...
पुरा पढ्नुहोस२ असार, चितवन चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३...
पुरा पढ्नुहोस२ असार, काठमाडौं प्रतिनिधिसभा बैठक आइतबार पनि बस्दै छ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहनेछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत...
पुरा पढ्नुहोस२ असार, काठमाडौं सिन्धुलीमा एक जना पुरुषको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो । दंगाली जेठ ३२ गते...
पुरा पढ्नुहोसविश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा मार्क्सवादी चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले लुम्बिनी प्रदेशको दाङमा शनिबार (०८१ असार १ गते) ‘लेनिन स्मृति शतवार्षिकी’ दाङ संयोजन समिति गठन भएको छ। लेखक, संस्कृतिकर्मी प्रमोद...
पुरा पढ्नुहोस१, काठमाडौं नेपाल आईसीसी टी२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर ८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिँएको थियो ।...
पुरा पढ्नुहोस१ असार, काठमाडौं अमेरिका आईसिसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल...
पुरा पढ्नुहोस१ असार, काठमाडौँ टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय...
पुरा पढ्नुहोस








