मुख्य समाचार

ज्यान मुद्दामा कैद मिनाहा पाउन अब पीडितको सहमति अनिवार्य

३१ जेठ, काठमाडौं ज्यानमुद्दामा कैदीहरुले कैद मिनाहा र छुट पाउन पीडित पक्षको सहमति लिनुपर्ने भएको छ । सरकारले हालै फौजदारी कसुर (कैद कट्टा) नियमावलीको तेस्रो पटक संशोधन गरेर ज्यान मुद्दामा पीडितको परिवारका सदस्यको समहमति लिनुपर्ने व्यवस्था...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्ला

३१ जेठ, काठमाडौं राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । विभागले एक सूचना जारी गर्दै २४ जेठको मनित्रपरिषदको निर्णयअनुसार समाजिक सुरक्षा...

पुरा पढ्नुहोस
मिर्गौला स्वस्थ र सुरक्षित कसरी राख्ने ?

प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस जीर्ण खालको मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी) ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट ज्यान गुमाएको तथ्यांक...

पुरा पढ्नुहोस
अमेरिकालाई हराउँदै भारत सुपर ८ मा प्रवेश

३१ जेठ, काठमाडौं भारतले आईसीसी पुरुष टी–२० क्रिकेटको शीर्ष आठमा स्थान बनाएको छ। तेस्रो खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो। जारी प्रतियोगितामा भारत अपराजित छ।  भारतको जितले पाकिस्तानलाई समेत...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा ३ जनाको मृत्यु, दुई जना घाइते

३१ जेठ, पाल्पा पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी...

पुरा पढ्नुहोस
नाैबहिनीमा कृषकहरुकाे माटो परिक्षण

३० जेठ, प्युठान एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय प्यूठानको आयाेजना र माटाे तथा मल परिक्षण प्रयाेगशाला खजुरा बाँकेकाे प्राविधिक सहयाेगमा प्यूठानका दुईवटा स्थानीय तहमा माटाे परिक्षण गरिएको छ । मंगलबार सरुमारानी गाउँपालिकाबाट १ सय ४...

पुरा पढ्नुहोस
टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला आयो – रेशम चौधरी

३० जेठ, काठमाडौं   नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा थारुहरुलाई जबर्जस्ती दोषी बनाइएको भन्दै उनीहरुलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले  प्रश्न...

पुरा पढ्नुहोस
बोक्सी आरोपमा महिलामाथि कुटपीट..

३० जेठ,जनकपुरधाम महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपीट भएको छ । महोत्तरीको भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बोक्सी आरोपमा आफूमाथि कुटपीट भएको दाबी गरेकी हुन् । कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित...

पुरा पढ्नुहोस
आजको मौसम: यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

३० जेठ, काठमाडौं कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुन प्रवेश भइसकेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।...

पुरा पढ्नुहोस
टी-२० विश्वकप: नेपाल र श्रीलंकाबीचको खेल रद्द

३० जेठ, काठमाडौं आइसिसी टी- २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्। टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल...

पुरा पढ्नुहोस