मुख्य समाचार

अनेरास्ववियुको नेतृत्व चयनका लागि आज मतदान हुँदै

२९ जेठ, काठमाडौं नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो। मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान...

पुरा पढ्नुहोस
आजको मौसम: केही भू-भागमा मध्यम वर्षाको सम्भावना

२९ जेठ, काठमाडौंहाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावले हाल कोशी, मधेश, बागमती प्रदेशलगायत...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक स्थगित

२८ जेठ, काठमाडौंढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले भोली बिहिबार तीन बजे बस्ने जानकारी दिए। आज पनि सुरु हुनेवित्तिकै प्रतिपक्षी दलको विरोधका कारण अघि बढ्न सकेन। सचेतकसँग सभामुखले छलफल गरे पनि...

पुरा पढ्नुहोस
पदार्थदेखि चेतनासम्मको यात्रा श्रृङ्खला के हाे ?

मानव इतिहासको आरम्भिक कालदेखि नै उसले एउटा जटिल प्रश्नसँग जुध्दै आएको छ-म अस्तित्वमा किन छु? यो ब्रह्माण्ड कहाँबाट आयो? जीवनको सार के हो? प्रारम्भिक सभ्यताले यी प्रश्नहरूको उत्तर आस्था, मिथक र धर्ममार्फत दिएको पाइन्छ।...

पुरा पढ्नुहोस
मुलक गणतन्त्रात्मक शासन व्यवस्थाबाट पछाडि फर्किँदैन : प्रचण्ड

२८ जेठ, काठमाडौैं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो व्यवस्थामा नफर्किने बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज  आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक संघर्ष र...

पुरा पढ्नुहोस
झापामा तीनजना मृत फेला !

२८ जेठ, झापा झापाका तीन स्थानमा तीनजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा-४ मा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै , यस्तो छ कार्यसूची

२८ जेठ, काठमाडौं संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्ने तय भएको छ। ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी...

पुरा पढ्नुहोस
५२ संवैधानिक पदाधिकारी नियुक्तविरुद्धको रिटको निर्णय आज

२८ जेठ, काठमाडौं संवैधानिक निकाय तथा आयोगहरुमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको रिटको निर्णय आज सुनाइने भएको छ। साढे ४ वर्षअघि नियुक्त भएका पदाधिकारीको सर्वोच्च अदालतको संवैधानिक इजलासले यससम्बन्धी निर्णय आज सुनाउन लागेको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह...

पुरा पढ्नुहोस
लागु औषधसहित ३ जना पक्राउ !

२७ जेठ, दाङ दाङमा लागु औषध सहित ३ जना पक्राउ पक्राउ परेका छन ।दाङको गढवा गा.पा.५ ठुलिचौर स्थित गढवा  कोईलाबास सडकखण्डमा इलाका प्रहरी कार्यालय गढवा दाङबाट खटिएको प्रहरी टोलिले चेकिङ गर्ने क्रममा लागू औसधिसहित तीनजना...

पुरा पढ्नुहोस
जसपा कर्णालीका अध्यक्ष न्यौपाने माओवादी केन्द्रमा प्रवेश

 २७ जेठ, काठमाडौं अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित नेता–कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा उनीहरुलाई पार्टीमा स्वागत गरेका...

पुरा पढ्नुहोस