मुख्य समाचार

आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

८ फागुन, काठमाडौं अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती...

पुरा पढ्नुहोस
दश वर्षमा ह्वात्तै बढ्यो सार्वजनिक ऋण

८ फागुन, काठमाडौँ मुलुक भुक्तानी दायित्वमा फसेको सरकारले बताएको छ । अघिल्ला सरकारका पालामा सार्वजनिक ऋणको नाममा लिइएका ठुला आर्थिक सहायताको दायित्व बढ्दै जाँदा सरकारमाथि ठुलो आर्थिक भार बढेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका हुन् ।स्रोत...

पुरा पढ्नुहोस
रमना पाठशालाको तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

दाङको घोराही  १२ रमना मा रहेको रमना पाठशालाको तेस्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । स्कूलले सोमबार दाङ उद्योग वाणिज्यसंघको सभाहलमा विविध कार्यक्रमको आयोजना गरी आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको हो । विद्यालयका सेयर...

पुरा पढ्नुहोस
देउखुरीमा आयाे अत्याधुनिक प्रविधिकाे “फाेर कलर” छपाई मेसिन

८ फागुन, देउखुरीहातले लेखेर सामग्री तयार हुन्थे । त्यसलाई प्रेसबाट छाप्न सक्ने सुविधा भने दाङमा थिएन । भारतको बनारससम्म पुगेर पर्चा, पम्पलेट, पत्रिका, कितावहरु छाप्ने गरिन्थ्यो । पढ्ने पढाउने चलन बढ्दै गएपछि छापाखानाको आवश्यकता...

पुरा पढ्नुहोस
नेपाल `ए´ ले आज क्यानडा-११ सँग दोस्रो एकदिवसीय खेल खेल्दै

८ फागुन, काठमाडौं नेपाल `ए´ ले  क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए...

पुरा पढ्नुहोस
मिटरब्याजपीडित निर्णायक आन्दोलनका लागि काठमाडौं पुग्दै

मिटरब्याजपीडितको मार्च सोमबार पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुनजिकै२२ दिनअघि सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकीबाट ‘न्याय मार्च’मा निस्किएका मिटरब्याजपीडित निर्णायक आन्दोलनका लागि काठमाडौं पुग्दै८ फागुन, काठमाडौँपूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डाचौकीबाट २२ दिनअघि...

पुरा पढ्नुहोस
कांग्रेस महासमिति बैठक: गगनको प्रस्तावमा देउवा सहमत, आज बन्दसत्र

८ फागुन, काठमाडौं सांगठनिक प्रतिवेदनमा विवाद भएपछि नेपाली कांग्रेसको महासमिति बैठकको कार्यतालिका नै प्रभावित भएको छ। ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सोमबार दिउँसो सुरु भएको महासमिति बैठक उद्घाटन सत्रपछि रोकिएको छ। बैठक आज बिहान ९ बजे...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानमा हुस्सु संगै वर्षाको सम्भावना

८ फागुन, काठमाडौं  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया...

पुरा पढ्नुहोस
सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

 ७ फागुन, सल्यान  सल्यानमा सुन्तला बोकेको बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार करिब ४:३० बजे तिर जिल्लाको छत्रेश्वरी गाउँपालिका – १ मयानी स्थित भित्री कच्ची सडक खण्डमा दमाचौरबाट सुन्तला बोकेर मोखला जाँदै...

पुरा पढ्नुहोस
गायक गणेश थापाको ‘आखाँमा झुम्न थाल्यो’मा रंगिए कमल र स्नेहा

  ७ फागुन, काठमाण्डौं प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत रहेको छ । २५ बर्षको अमेरिका बसाई पछि...

पुरा पढ्नुहोस