मुख्य समाचार

झापामा तीनजना मृत फेला !

२८ जेठ, झापा झापाका तीन स्थानमा तीनजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । अर्जुनधारा-४ मा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै , यस्तो छ कार्यसूची

२८ जेठ, काठमाडौं संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्ने तय भएको छ। ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी...

पुरा पढ्नुहोस
५२ संवैधानिक पदाधिकारी नियुक्तविरुद्धको रिटको निर्णय आज

२८ जेठ, काठमाडौं संवैधानिक निकाय तथा आयोगहरुमा गरिएको ५२ जना पदाधिकारी नियुक्तविरुद्ध परेको रिटको निर्णय आज सुनाइने भएको छ। साढे ४ वर्षअघि नियुक्त भएका पदाधिकारीको सर्वोच्च अदालतको संवैधानिक इजलासले यससम्बन्धी निर्णय आज सुनाउन लागेको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह...

पुरा पढ्नुहोस
लागु औषधसहित ३ जना पक्राउ !

२७ जेठ, दाङ दाङमा लागु औषध सहित ३ जना पक्राउ पक्राउ परेका छन ।दाङको गढवा गा.पा.५ ठुलिचौर स्थित गढवा  कोईलाबास सडकखण्डमा इलाका प्रहरी कार्यालय गढवा दाङबाट खटिएको प्रहरी टोलिले चेकिङ गर्ने क्रममा लागू औसधिसहित तीनजना...

पुरा पढ्नुहोस
जसपा कर्णालीका अध्यक्ष न्यौपाने माओवादी केन्द्रमा प्रवेश

 २७ जेठ, काठमाडौं अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित नेता–कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा उनीहरुलाई पार्टीमा स्वागत गरेका...

पुरा पढ्नुहोस
ट्रम्प प्रशासनको कदमप्रति विरोध, लस एन्जलसमा विशेष सैनिक तैनाथ

२७ जेठ, काठमाडौंअमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनहरूलाई नियन्त्रण गर्न लस एन्जलसमा विशेष तालिम प्राप्त सैनिक परिचालन गरिएको छ । एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिकहरू परिचालन...

पुरा पढ्नुहोस
आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

२७ जेठ, काठमाडौं आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालीले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्यान्डको डन्डीस्थित फोर्थहिलमा  खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार...

पुरा पढ्नुहोस
आजको मौसम: केही स्थानमा हल्का वर्षाको सम्भावना

२७ जेठ, काठमाडौं हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत...

पुरा पढ्नुहोस
घुस खाएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध मुद्दा दायर

२६ जेठ, काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले डा. अधिकारीले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख रुपैयाँको...

पुरा पढ्नुहोस
तीन महिने अभियान चलाउँदै अखिल (क्रान्तिकारी)

 २६ जेठ, काठमाडौंनेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ अभियान संचालन गर्ने भएको छ । तीन महिने अभियान जेष्ठ २५ देखि भाद्र २५ सम्म संचालन हुने संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन...

पुरा पढ्नुहोस