मुख्य समाचार
७ असार, काठमाडौंपोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी...
पुरा पढ्नुहोस७ असार, हेटौंडा।१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट रहेका छन् ।१७ वर्षीया नाबालिकाले...
पुरा पढ्नुहोस७ असार, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...
पुरा पढ्नुहोस७ असार, लुम्बिनीबुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक...
पुरा पढ्नुहोस७ असार, काठमाडौंगण्डकी प्रदेशका केही तथा कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।कोशी प्रदेशमा...
पुरा पढ्नुहोस७ असार, काठमाडौंआईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ।ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै...
पुरा पढ्नुहोससार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र वाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड पुगेको छ । ६ असार, काठमाडौंनेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ...
पुरा पढ्नुहोस६ असार, विराटनगरविराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आराेपमा प्रहरीले एक युवक पक्राउ परेका छन् । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेकाे...
पुरा पढ्नुहोस७ असार, काठमाडौैंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता जारी छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल...
पुरा पढ्नुहोस६ असार, काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आव ०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...
पुरा पढ्नुहोस









