मुख्य समाचार

अमेरिकामा १२ देशका नागरिकहरूलाई प्रतिबन्ध, थप ७ देशमा आंशिक रोक

२६ जेठ, असारअमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो ।यसअघि घोषणा गरिएको १२ देशबाहेक...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आज बस्दै !

२६ जेठ, काठमाडौं प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो। पटकपटक बस्न नसकेको बैठक आज सुचारु हुन्छ अथवा हुँदैन निश्चित छैन। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद्...

पुरा पढ्नुहोस
सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ४ ट्राफिक कार्वाहीमा

२५ जेठ, काठमाडौँ सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीका नायव निरीक्षक (सई) सहित ४ जनालाई कारबाही गरिएको छ । २०८१ मङ्सिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना २०८२ वैशाख ११ मा...

पुरा पढ्नुहोस
नेपालमा पहिलोपटक परलैंगिक व्यक्तिको लिङ्ग परिवर्तन

२५ जेठ, काठमाडौँ त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक परलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया गरिएको छ। जन्मदा घरपरिवार र समाजले पुरुष मान्दै आएको तर उक्त व्यक्तिले आफूलाई त्यसविपरीत महिला ठान्छ भने यस्ता व्यक्तिलाई परलैंगिक (ट्रान्सजेन्डर) व्यक्ति भनिन्छ। अस्पतालका प्रवक्ता प्राडा गोपाल...

पुरा पढ्नुहोस
विवरण नबुझाउने दुई हजार करदाता निलम्बित !

२५ जेठ, चितवन आन्तरिक राजस्व कार्यालय भरतपुरले मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ जनालाई निलम्बन गरेको छ। आन्तरिक राजस्व विभागले लगातार ६ महिना मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो। कार्यालयका सूचना अधिकारी विमल...

पुरा पढ्नुहोस
नहरमा डुबेर एक युवकको मृत्यु

२५ जेठ, नेपालगञ्ज राप्ती नदीको नहरमा डुबेर एक युवकको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो। नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२५ जेठ, काठमाडौं संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ः०० बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल...

पुरा पढ्नुहोस
माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना निर्माण सुरु

२५ जेठ, म्याग्दी धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत् गृह रहने मालिका गाउँपालिका- ७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न शुरु गरिएको...

पुरा पढ्नुहोस
सदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण पुष्टि

२४ जेठ, काठमाडौँ सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना सङ्क्रमण पुष्टि भएको  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन्। त्रिनगर नाकामा...

पुरा पढ्नुहोस
रुसद्वारा युक्रेनको खार्किभमा मिसाइल र ड्रोन आक्रमण

२४ जेठ, काठमाडौंरुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । आाक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् । शनिबार खार्किभलाई निसाना बनाउँदै रुसले मिसाइल र...

पुरा पढ्नुहोस