मुख्य समाचार
आजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन ।नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ?हैन, यो कस्तो छ भने...
पुरा पढ्नुहोस१४ पुस, काठमाडौं : युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार...
पुरा पढ्नुहोस१४ पुस, काठमाडौं : पुस १४, तत्कालीन राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती। विभिन्न कार्यक्रम गरी उनको सम्झना गरिँदैछ। २००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको...
पुरा पढ्नुहोसप्यूठान १३ पुष।कालिका आवासिय माध्यमिक विद्यालयको यस वर्षको खेल सप्ताह शुरु भएको छ।शुक्रबारदेखि प्यूठान नगरपालिका वडा-४ टारीमा रहेको कालिका आवासिय माध्यमिक विद्यालयको खेल सप्ताह गणतान्त्रिक खेल मैदान विजुवारमा आज शुक्रबारदेखि शुरु भएको छ। विद्यालयका नर्सरी...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौँ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो।पीडित र पीडक दुवैतर्फका वकिलहरूकाे बहस सकेर आज आदेश सुनाइएको हो।...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौं : कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौं : ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा घाइते एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।मृत्यु हुनेमा जुम्ला घर भइ भक्तपुरमा बस्दै आएका २३ वर्षीय सुजन राउत रहेका छन्। उनको किष्ट मेडिकल अस्पतालमा उपचारका...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।...
पुरा पढ्नुहोसपछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर...
पुरा पढ्नुहोस