मुख्य समाचार
२४ जेठ, काठमाडौं नेकपा माओवादी केन्द्रको शक्तिशाली भातृ संगठन योङ् कम्युनिस्ट लिग (वाइसिएल) अध्यक्षमा पुष्प ओली सर्वसम्मत रुपमा चयन भएका छन् । तत्कालीन नेकपा माओवादीको जनयुद्धमा गम्भीर घाइते भएको ओली अध्यक्षमा चयन भएका हुन् । यस्तै...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंअमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेका छन् । प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् । मृत्यु हुनेमा सन्तोष परियार (३८), अञ्जु श्रेष्ठ (३६) र उनका...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौं मुस्लिम धर्मावलम्बीले शनिबार आफ्नो दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदै छन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौँहाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत...
पुरा पढ्नुहोस२३ जेठ, दाङ रेविज राेग नियन्त्रण सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम गंगा माध्यमिक विद्यालय रामपुर दाङमा सम्पन्न भएको छ । सन् २०३० सम्म रेबिजजन्य राेगबाट हुने मृत्युलाई शून्य बनाउने उदेश्य अनुरुप साे कार्यक्रम गरिएको घाेराही उपमहानगरपालिका पशु...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौं प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दै नबसी स्थगित भएको छ। शुक्रबार दिँसो १ बजे बस्नेगरी तय भएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनका...
पुरा पढ्नुहोस२३ जेठ, प्युठाननौबहिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि. सी.ले बिहिबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् । पहिलो...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौं सप्तकोशी नदीमा बेपत्ता भएका एक गोताखोरको शव फेला परेको छ। आज बिहानैबाट दुई डिएसपीसहितको कमाण्डमा खटिएको ३९ जना सुरक्षाकर्मीको टोलीले केहीबेरअघि मात्रै सप्तरीको कंकालीनी नगरपालीकास्थित जोगनियाबाट हरदेव राजवंशीको शव फेला पारेको सशस्त्र प्रहरीका...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौं उपल्लो मुस्ताङको लो-घेकर दामोदर कुण्ड गाउँपालिका-४ स्थित पवित्र तीर्थस्थल दामोमर कुण्डमा लेक लागेर एकजनाको मृत्यु भएको छ। नुवाकोट जिल्लाका ७० वर्षीय भोजबहादुर सिटौलाको मृत्यु भएको हो। दामोदरकुण्डमा तीर्थयात्राको क्रममा बुधबार दिउँसो १२ः३० बजे...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौं देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि...
पुरा पढ्नुहोस