मुख्य समाचार

दोषीलाइ सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार सर्वोच्च अदालतमा

१२ पुस, काठमाडौं : निलम्बित सहसचिव चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतको त्रुटिपूर्ण निर्णयका कारण आन्तरिक राजस्व विभागका तत्कालीन...

पुरा पढ्नुहोस
ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने प्रस्ताव अस्वीकार

अमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ।सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने...

पुरा पढ्नुहोस
प्यूठान हाईस दुर्घटना: एकै घरका ७ जना सहित १४ जना घाइते

पुष ११,प्यूठान।प्यूठानको सरुमारानी गाउँपालिका-४ बड्डाँडामा बुधबार हाईस गाडी दुर्घटना भएको छ । जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट  झण्डै १ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा...

पुरा पढ्नुहोस
प्यूठानमा हाईस दुर्घटना,थप विवरण आउन बाँकि…

पुष ११,प्यूठान।प्यूठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ। सरुमारानी गाउँपालिकाको बडडाँडा बजारबाट करिब १ किमि पर लु २ ख ३०९३ नंवरको हाईस दुर्घटना हुँदा १० यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका...

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पेसी

११ पुस, काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज...

पुरा पढ्नुहोस
नदी तर्नको लागि काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

फाइल तस्बिर ११ पुस, बेदकोट : कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर...

पुरा पढ्नुहोस
वर्तमान राज्य सत्ता र संसदीय व्यवस्था अन्त्य गर्न संघर्ष गर्छौँ : मोहन वैद्य किरण

१० पुस,काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन्। मंगलवार माओ दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलनलाई आक्रामक रुपमा लैजान जरुरी छ: बाेमबहादुर खत्री

नेकपा (मसाल) जिल्ला समिति प्युठानले विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले समसामयिक राजनीति...

पुरा पढ्नुहोस
घाेराही नगर रनिङ सिल्डकाे उपाधि गाेरखालाई

गत आइतबारदेखि घाेराहीमा जारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न “दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड २०८०” काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ...

पुरा पढ्नुहोस
‘अहिलेकै निर्वाचन–शासकीय प्रणालीले देशमा सुशासन आउँदैन’ – डा. बाबुराम भट्टराई

१० पुस, काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेकै निर्वाचन–शासकीय प्रणाली रहेसम्म देशमा सुशासन नआउने दाबी गरेका छन्। सोमबार राति सामाजिक सञ्जालमा सरकारको एक वर्षको मूल्याङ्कन गर्दै उनले अहिलेको प्रणाली कायम...

पुरा पढ्नुहोस