मुख्य समाचार
९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् ।शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक...
पुरा पढ्नुहोस८ पुस, काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ ।आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।सोमबार...
पुरा पढ्नुहोसफाइल तस्बिर८ पुस, जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि...
पुरा पढ्नुहोसराष्ट्रिय क्रान्तिकारी मोर्चाको प्रथम लुम्बिनी प्रदेश भेला शनिबार कपिलवस्तुको जितपुरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का पाेलिटब्युरो सदस्य सलमान खानले गरे भने कार्यक्रमकाे संचालन प्रमोद धितालले गरेका थिए...
पुरा पढ्नुहोस८ पुस, काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज हुने भएको छ। शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापालाई मन्त्री नियुक्त गरेका थिए। उनीहरुको शपथग्रहण आज विहान १० बजे...
पुरा पढ्नुहोस७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...
पुरा पढ्नुहोससांगीतिक स्मृतिमा मधुबाबु थापा स्मृतिग्रन्थ विमाेचन समाराेह शनिबार घाेहीमा सम्पन्न भएको छ । साे समारोहकाे आयाेजना राप्ती साहित्य परिषद् दाङले गरेकाे हाे ।२०१० सालमा घाेराहीकाे साैडियारमा जन्मिएका मधुबाबु थापाले दुई वर्षमै आँखाको ज्याेति गुमाएका...
पुरा पढ्नुहोस७ पुस, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।बर्दिया नगरपालिका-४ का १०/११ वर्षका सुमित थारु बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे...
पुरा पढ्नुहोस७ पुस, कास्की : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि...
पुरा पढ्नुहोसकाठमाडौं – गत सोमबार बमकुमारी बुढा मगरले कालो-रातो बुट्टे साडी लगाइन्। त्यसमाथि खरानी रङको बाक्लो ज्याकेट थपिन्। अनि पुगिन् काठमाडौंको दशरथ रंगशाला।त्यो दिन सडकदेखि नै चाप थियो। रंगशालाभित्र छिचोल्न नसकिने मानिसहरूको घुइँचो। उनी बिस्तारै भित्र...
पुरा पढ्नुहोस