मुख्य समाचार

बुटवल बहुमुखीका स्ववियु सदस्यले गरे जन्मदिनमा रक्तदान !

मंसिर १३ बुधबार। तपाईं जन्मदिन कसरी मनाउनुहुन्छ? केक काटेर, घुम्न गएर वा ठुलाठुला बार रेस्टुरेन्टमा गएर? धेरै मानिसका धेरै रहर हुन्छन र सोहीअनुसार जन्मदिन मनाउँछन।तर अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता दिपक खत्रीले रक्तदान गरेर जन्मदिन मनाएका...

पुरा पढ्नुहोस
कडा ८ रोगको निःशुल्क उपचार, कहाँ र कसरी 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १३ मंसिर, काठमाडौं । सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ । ६ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

पुरा पढ्नुहोस
बुटवलमा सुत्केरीको मृत्यु भएपछि कुटिए चिकित्सक – आइसीयूमा उपचार हुँदै

१३ मंसिर, लुम्बिनी : अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा_ बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन्।सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी...

पुरा पढ्नुहोस
कांग्रेसको पदाधिकारी र पूर्वपदधिकारिको बैठक आज बस्दै

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ । आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका...

पुरा पढ्नुहोस
रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या चार पुग्यो

रुसी सेनामा भर्ना भएका तीन नेपालीको गत कात्तिक २९ मा र अर्का एकको असार २९ मा मृत्यु भएको दूतावासद्वारा पुष्टिमंसिर १३, काठमाडौँ — युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका...

पुरा पढ्नुहोस
तनहुँमा बस दुर्घटना:दुई जनाको मृत्यु ३४ जना घाइते

१३ मंसिर, काठमाडौं । धरानबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्।मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी...

पुरा पढ्नुहोस
रुसि सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु

१३ मंसिर, काठमाडौं । रुस-युक्रेन युद्धमा परी रुसि सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो ।प्राप्त सूचना अनुसार गत कात्तिक २९...

पुरा पढ्नुहोस
आजको मौसम : चार प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

१३ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज दुबई जाँदै प्रधानमन्त्री

१३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ ।कोप–२८ मा नेपालको सहभागितासँगै अति कम...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन

१२ मंसिर, बुटवल । प्रदेशसभा निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । तर लुम्बिनी प्रदेशका संसदीय समिति अझैसम्म नेतृत्वविहीन छन् ।लुम्बिनी प्रदेश सभाका सदस्यहरूले गत पुस १७ गते शपथ लिएपछि प्रदेश सभाको पहिलो...

पुरा पढ्नुहोस