मुख्य समाचार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

२३ जेठ, काठमाडौं सघीय संसद्को दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ। प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३...

पुरा पढ्नुहोस
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसँग साढे १८ करोडभन्दा बढी बिगो माग

२२ जेठ, काठमाडौँ पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उक्त प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको...

पुरा पढ्नुहोस
माधव नेपालको सांसद पद निलम्बन

२२ जेठ, काठमाडौँनेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।​ पतञ्जलिको जग्गा सट्टापट्टामा अनियमितता गरेको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको...

पुरा पढ्नुहोस
कुटपिटबाट एक किशोरको मृत्यु !

२२ जेठ, दाङ तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ। नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पुरा पढ्नुहोस
सरकारले चाल्ने कदम हेरेर अबकाे रणनीति तय गर्छौँ: माओवादी

२२ जेठ, काठमाडौं नेकपा माओवादी केन्द्रले संसदमा जारी गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने बताएको छ। बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय...

पुरा पढ्नुहोस
अग्नि सापकोटामाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

२१ जेठ, काठमाडौँ नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध १३ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई...

पुरा पढ्नुहोस
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश

२१ जेठ, काठमाडौंसर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक...

पुरा पढ्नुहोस
गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन: सञ्चारमन्त्री गुरुङ

२१ जेठ, काठमाडौं सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत...

पुरा पढ्नुहोस
प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

 २१ जेठ, काठमाडौंप्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल जारी छ । संसद भवन नयाँ वानेश्वरमा छलफल चलिरहेको छ । जहाँ सभामुखले सदनमा जारी अवरोध खुलाउन दलहरूलाई आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले...

पुरा पढ्नुहोस
नेपालले आज नेदरल्याण्ड्ससंग भिड्दै

२१ जेठ, काठमाडौं आईसीसी विश्वकप लिग टु मा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे सुरु हुनेछ।  लिग २ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष  टोली हुन्।...

पुरा पढ्नुहोस