मुख्य समाचार
४ मंसिर , ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् । अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्।छलफलमा अर्थ...
पुरा पढ्नुहोस३ मंसिर , काठ्माडौँ । १३औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने चेतावनी दिएका छन्। उनले जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउँछु भन्ने शासकको अन्त्य हुने बताए।शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल आज अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।भारतले...
पुरा पढ्नुहोसप्युठान । प्युठानको नौबहिनी गाउँपालिका वाडा नम्बर ३ खवांगमा आमाछोरी मृत फेला परेका छन। खवांगको काईयाकि स्थानीय २२ वर्षीय रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरिले जनाएको छ। तेसै गरि हराइ रहेकी ३ वर्षीय...
पुरा पढ्नुहोसकाठमाडौं : मिथिलाञ्चलमा छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्। छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने...
पुरा पढ्नुहोसदीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी तथा गर्भवती र बालबालिका समस्यामाजाजरकोटमा चिसोबाट पाँचजना भूकम्पपीडितको ज्यान गइसकेको छ । १७ कात्तिकको भूकम्पका कारण घरबारविहीन भएकाहरू त्रिपालमुनि बसिरहेका छन् । चिसो बढेसँगै दीर्घरोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्धवृद्धा र बालबालिका समस्यामा...
पुरा पढ्नुहोसभैलोमा भट्याउदा एउटा वाक्य प्रयोग गरिन्छ । “हामी त्यसै आएका हैनौँ, बलिराजाले पठाएको” राजा बलिहाङ,बल्ढेङगढी दरवार र तिहार बारे केही जानकारीमुलक संक्षिप्त्त इतिहास यहाँ प्रस्तुत छ । नेपालको इतिहासमा मगरहरुको इतिहास पुरानो रहेको छ,मगरात राज्य मगर राजाहरुले...
पुरा पढ्नुहोसनेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’लाई पचेको छैन। किनकि टिकटककै कारण केही नेताहरू रातोरात जन्मेका छन्। अहिले टिकटक बन्द हुँदा ती नेताहरूको निन्द्रा नै हराम भएको छ। यहाँसम्म...
पुरा पढ्नुहोसजाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि अस्ट्रेलियाले आर्थिक सहयोग घोषणा गरेको छ।अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले भूकम्पपीडितका लागि ६ लाख अस्ट्रेलियाली डलर (करिब पाँच करोड १८ लाख रुपैयाँ) सहयोगको घोषणा गरेकी नेपालस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ। अहिलेको कठिन घडीमा...
पुरा पढ्नुहोस