मुख्य समाचार

सप्तरी कारागारमा एक कैदीबन्दीको मृत्यु

सप्तरी : सप्तरीको राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ।राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मंगलबार मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले जानकारी दिए। दासका अनुसार कैदी मण्डल...

पुरा पढ्नुहोस
विश्वकप छनोट :नेपाल र यमन भिड्दै

५ मंसिर, काठ्माडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय...

पुरा पढ्नुहोस
विस्तृत शान्ति सम्झौताको १७ वर्ष पुरा : पीडित अझै न्यायको प्रतिक्षामा

काठमाडौं : नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत...

पुरा पढ्नुहोस
उच्च अदालतका लागि न्यायाधीश नियुक्तिको अन्तिम तयारीमा न्याय परिषद्

५ मंसीर, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ठूलो संख्यामा न्यायाधीश सिफारिसको गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ ।लामो समयदेखि सर्वोच्च अदालतका न्यायाधीशको नाम सिफारिस गर्न नसकेको परिषद्ले सम्भवतः मंगलबार नै न्यायाधीशहरुको सिफारिस गर्नेछ ।‘विभिन्न...

पुरा पढ्नुहोस
दाङमा एकै घरका दुई दाजुभाइ मृत फेला

५ मंसिर, बुटवल  । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा जिप दुर्घटना-२२ जना घाईते, ७ जनाको अवस्था गम्भिर

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् । जिल्ला...

पुरा पढ्नुहोस
अर्थतन्त्रबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

४ मंसिर , ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् ।  अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्।छलफलमा अर्थ...

पुरा पढ्नुहोस
भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटाैं पटक विश्वविजेता

३ मंसिर , काठ्माडौँ । १३औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र...

पुरा पढ्नुहोस
जनताको मुख थुनेर सत्ता टिकाउँछु भन्ने नसोचे हुन्छ – विप्लव

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने चेतावनी दिएका छन्। उनले जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउँछु भन्ने शासकको अन्त्य हुने बताए।शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
एकदिवसीय विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल आज अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।भारतले...

पुरा पढ्नुहोस