मुख्य समाचार

जनयुद्धलाई जति दबाइए पनि चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री प्रचण्ड

२३ कार्तिक ,काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन्।​बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको मुद्दामा अदालतले माग्यो दुबै पक्षसँग बहस नोट

२३ कात्तिक, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक...

पुरा पढ्नुहोस
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

२३ कार्तिक ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा...

पुरा पढ्नुहोस
भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ३९८ विद्यालमा क्षति, ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित

– दुई जिल्लामा गरी ३९ विद्यार्थी, दुई शिक्षिका र एक कार्यालय सहयोगीको गयो ज्यान – प्रभावित बालबालिकालाई मनोपरामर्श आवश्यक  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १४ ज्यामिरकोट टाकुरामा रहेको जनविकास माविमा अध्ययनरत तीन विद्यार्थीले भूकम्पमा ज्यान गुमाए । कक्षा...

पुरा पढ्नुहोस
भूकम्प प्रभावितलाई प्रधानन्यायाधीश लगायत सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग

२२ कार्तिक , काठ्माडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् । बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेको हो ।सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति...

पुरा पढ्नुहोस
चिनबाट २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

२२ कात्तिक,  पोखरा  । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् । जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई...

पुरा पढ्नुहोस
चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव नेपाल आउँदै

२२ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । नेपाल...

पुरा पढ्नुहोस
कालोबजारीयामाथिको कारबाही निरन्तर जारी राख

विदेशी उत्पादन बजारको प्रयोगशाला बनेको हाम्रो मुलुकमा हरेक वर्ष चाडपर्वको नाममा एकथान सरकारी टोली बजार अनुगमनको हुल बनाएर बजार छिर्छ । खासगरी भारतीय मालसामानको एकल वर्चश्व रहँदा हाम्रो खानपिन, कला संस्कृति, भेषभुषा र भाषाशैली...

पुरा पढ्नुहोस
म्याक्सवेलको दोहोरो शतकले चकनाचुर बन्यो अफगानिस्तानको सपना

२१ कार्तिक ,काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका २८ परिवारले पाए राहत

२१ कार्तिक , रुकुम । रुकुमपश्चिमकोे आठबीसकोट नगरपालिका २८ मृतक परिवारलाई राहतसँगै किरीया खर्च दिइएको छ।आइतवार र सोमवार गरेर नगरपालिकाका २८ मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर...

पुरा पढ्नुहोस