मुख्य समाचार

यसकारण राेल्पा जाँदैछन् प्रचण्ड !

संबिधान सभा मार्फत संविधान लेख्ने निश्चित भएपछि शान्तिप्रक्रियामा आएका प्रचण्ड २०६४ मा रोल्पा २ नम्बर क्षेत्रबाट अत्यधिक मतले बिजय मात्र भएनन् सिंहदरबारमा पहिलोपटक सिंहाशन पनि भए तर पार्टीको आन्तरिक खिचातानी र बाह्य शक्ति सन्तुलन...

पुरा पढ्नुहोस
सात अर्ब ऋणमध्ये आयल निगमले तिर्‍यो ६ अर्ब ३० करोड

डेढ वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि मूल्य समायोजन नगरी चर्को नाफा राखेर ऋण चुक्ता गर्दै निगमनेपाल आयल निगमले पाँच वर्षमा १० किस्ताका दरले भुक्तानी गर्ने सर्तमा सरकारबाट लिएका सात अर्ब...

पुरा पढ्नुहोस
खाद्य कम्पनीले नकिन्दा बजारमा सस्तोमा धान बेच्न बाध्य छन् किसान

२६ असारमै धानको समर्थन मूल्य तोकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  कात्तिक दोस्रो सातासम्म पनि खरिद गरेन किसानको धानसरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापारले समयमै धान नकिन्दा कैलालीका किसान बजारमा सस्तोमा बेच्न बाध्य भएका...

पुरा पढ्नुहोस
रिगलको कैद मिनाहा बदर, तत्काल थुनामा पठाउन सर्वोच्चको आदेश

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा...

पुरा पढ्नुहोस
नेपाल र ओमान आज भिड्दै ,यस्तो छ हेड टु हेड

१६ कात्तिक, काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

पुरा पढ्नुहोस
काठमाडौंको गोठाटारमा गोली चल्यो

काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान...

पुरा पढ्नुहोस
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा साइमा बाजेद विजयी

१५ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चुनिएकी छन् । नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो...

पुरा पढ्नुहोस
सरकारी कार्यालयले विद्युत महसुल नतिरेपछि , लाइन काट्दै प्राधिकरण

१५ कात्तिक, काठमाडौं । सरकारी कर्यालयहरुले नै विद्युत बक्यौता तिर्न छाडेपछि धमाधम विद्युत् लाइन काटिन थालेको छ ।मंगलबार काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनावको तयारीमा निर्वाचन आयोग, मितिबारे सरकारसँग परामर्श

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी तयारी अगाडि बढाएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको...

पुरा पढ्नुहोस
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक आज चुनिंदै, नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

१५ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आज हुँदै छ । भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक...

पुरा पढ्नुहोस