मुख्य समाचार
१५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् ।गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक,...
पुरा पढ्नुहोस१५कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् ।उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका...
पुरा पढ्नुहोस२०८० कात्तिक १४ गते १६:१७१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि...
पुरा पढ्नुहोस१४ कात्तिक, काठमाडौं । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर...
पुरा पढ्नुहोस१३ कात्तिक १३ कात्तिक, काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले...
पुरा पढ्नुहोस१३ कात्तिक, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा...
पुरा पढ्नुहोसज्ञामुराम न्यौपाने पुजाका पूर्वजहरूले झण्डै आधा सताब्दी सम्म जंगली गोठहरुमा पशुपालन गरेर जीवन बिताएका थिए । त्यसबारे अध्ययन गर्न खाबाङ र स्याउलीवाङ एरिएका जंगली गोठक्नाहरुमा शनिबार ११ जना...
पुरा पढ्नुहोसदैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीलाई पश्चिम सुर्खेतका नागरिकले पोष्टरमा टासेर प्रश्न गरेका छन् । सांसद शाहीको फोटोलाई पोष्टर बनाएर प्रश्न गरिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ...
पुरा पढ्नुहोसमहासचिव गुटेरेस र प्रधानमन्त्री दाहालको भेटमा औपचारिक कुराकानीका सिलसिलामा कूटनीतिक पत्रसाथ भित्तामा झुन्ड्याउन मिल्ने नेपालको चुच्चे नक्सा उपहारस्वरूप प्रदान गर्नुपर्छसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज (१२ कात्तिक) देखि ४ दिने भ्रमणमा नेपाल आउन लागेका...
पुरा पढ्नुहोसविश्वकप छनोटका लागि बलियो दाबेदार मानिएका नेपाल र यूएई । तस्वीर : फाइल ।१२ कात्तिक, काठमाडौं । आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ । ८ टिमले प्रतिस्पर्धा गर्ने...
पुरा पढ्नुहोस