मुख्य समाचार
१३ कात्तिक १३ कात्तिक, काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले...
पुरा पढ्नुहोस१३ कात्तिक, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।मौसम अनुकूलताअनुसार उनी बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा...
पुरा पढ्नुहोसज्ञामुराम न्यौपाने पुजाका पूर्वजहरूले झण्डै आधा सताब्दी सम्म जंगली गोठहरुमा पशुपालन गरेर जीवन बिताएका थिए । त्यसबारे अध्ययन गर्न खाबाङ र स्याउलीवाङ एरिएका जंगली गोठक्नाहरुमा शनिबार ११ जना...
पुरा पढ्नुहोसदैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीलाई पश्चिम सुर्खेतका नागरिकले पोष्टरमा टासेर प्रश्न गरेका छन् । सांसद शाहीको फोटोलाई पोष्टर बनाएर प्रश्न गरिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ...
पुरा पढ्नुहोसमहासचिव गुटेरेस र प्रधानमन्त्री दाहालको भेटमा औपचारिक कुराकानीका सिलसिलामा कूटनीतिक पत्रसाथ भित्तामा झुन्ड्याउन मिल्ने नेपालको चुच्चे नक्सा उपहारस्वरूप प्रदान गर्नुपर्छसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज (१२ कात्तिक) देखि ४ दिने भ्रमणमा नेपाल आउन लागेका...
पुरा पढ्नुहोसविश्वकप छनोटका लागि बलियो दाबेदार मानिएका नेपाल र यूएई । तस्वीर : फाइल ।१२ कात्तिक, काठमाडौं । आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ । ८ टिमले प्रतिस्पर्धा गर्ने...
पुरा पढ्नुहोस१२ कात्तिक, तनहुँ । दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास-१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारतर्फ लागेका छन् ।‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण...
पुरा पढ्नुहोससंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा यहाँ आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे। गुटेरेसको स्वागतमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका...
पुरा पढ्नुहोससिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैँसीको मृत्यु भएको छ। नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैँसीको डुबेर...
पुरा पढ्नुहोसमुगुको छायाँनाथ रारा नगरपालिका-६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका...
पुरा पढ्नुहोस