मुख्य समाचार

यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

 १९ जेठ, काठमाडौं यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन्...

पुरा पढ्नुहोस
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !

१९ जेठ, खोटाङ अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद...

पुरा पढ्नुहोस
मुम्बईलाई हराउँदै पञ्जाब फाइनलमा

१९ जेठ, काठमाडौं मुम्बई इन्डियन्सलाई ५ विकटले स्तब्ध बनाउँदै पञ्जाब किङ्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ। गएराति  भएको क्वालिफायर खेलमा  टस हारे पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो। २०४ रनको...

पुरा पढ्नुहोस
दरबार हत्याकाण्डको २४ वर्ष

१९ जेठ, काठमाडौं तत्कालिन राजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ। विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य,...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१८ जेठ, काठमाडौंकाठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामी छिन् । मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश...

पुरा पढ्नुहोस
माओवादीले मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सुरु गर्ने

१८ जेठ, काठमाडौँ   नेकपा माओवादी (केन्द्र)ले मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन...

पुरा पढ्नुहोस
श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी, ४ जनाको अवस्था गम्भीर

१८ जेठ, रोल्पा रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन्। बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिए । स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा...

पुरा पढ्नुहोस
आइपीएल: फाइनल प्रवेशका लागि मुम्बई र पञ्जाब भिड्दै

१८ जेठ, काठमाडौं आईपीएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै छन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे अमदाबदमा हुनेछ। शुक्रबार चन्डीगढमा भएको खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१८ जेठ, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो...

पुरा पढ्नुहोस
मल्लरानी खाना महाेत्सवकाे आम्दानी र खर्च सार्वजनिक 

१७ जेठ,प्युठान  तेस्रो मल्लरानी खाना महाेत्सवकाे आम्दानी-खर्च सार्वजनिक गरिएको छ । मल्लरानी पर्यटन प्रवर्द्वनका लागि २०८१ चैत ३१ गते देखि २०८२ बैशाख २ गते सम्म संञ्चालन गरिएको महाेत्सवकाे आय ब्यय शनिबार एक कार्यक्रमका बिच सार्वजनिक...

पुरा पढ्नुहोस