मुख्य समाचार

कोशीका मुख्यमन्त्रीलाई पदमुक्त गराउन माग गर्दै एमालेले दियो सर्वोच्चमा रिट

६ भदौ, विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख...

पुरा पढ्नुहोस
जब ठूलालाई समात्नुपर्ने हुन्छ, सीआईबीको गाडी यूटर्न हुन्छ : योगेश भट्टराई

६ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा...

पुरा पढ्नुहोस
स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

६ भदौ, काठमाडौं । सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...

पुरा पढ्नुहोस
धादिङमा बस दुर्घटना ,८ जनाको मृत्यु

६ भदौ, काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको...

पुरा पढ्नुहोस
बबरमहल दरबारमा महालेखा र सडक विभागको लुछाचुँडी

६ भदौ, काठमाडौं । प्रबलीकरण सकिन लागेको बबरमहल (दरबार भवन)मा गत शुक्रबार महालेखा परीक्षकको कार्यालयले पूर्वाधार विकास लेखा परीक्षण विभागको ‘प्रिन्ट बोर्ड’ टाँस्यो । आइतबार सडक विभागका कर्मचारीले महालेखाको बोर्ड निकालिदिए र महालेखालाई रोक्ने...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको बैठक सुरु

६ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज दोस्रो दिन पुनः बसेको हो ।पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा ६ जनाले गरे जग्गा फिर्ता

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ।झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले...

पुरा पढ्नुहोस
चिनी मिलले केमिकलयुक्त पानी नालामा बगाइदिएपछि दुई सय बिघाको धानबाली नष्ट

कञ्चनपुरको एक चिनी उत्पादन गर्ने उद्योगको लापरबाहीका कारण सयौँ बिघा जमिनमा रहेको धानखेती नष्ट भएको छ।पुनर्वास नगरपालिका- २ दशरथ बस्तीमा रहेको भागेश्वर सुगरमिल एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालिको लापरबाहीका कारण झन्डै दुई सय बिघा जमिनको...

पुरा पढ्नुहोस
मोरङमा बेपत्ता शिशुको उद्धार, बिक्री गरेको आरोपमा डाक्टर पक्राउ

५ भदौ, विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ ।शिशुलाई बेपत्ता पारेको...

पुरा पढ्नुहोस
सुन तस्करीबारे छानबिन : अझै सशंकित छन् ओली

५ भदौ, काठमाडौं । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारबाट निस्किँदै गर्दा नेताहरु ढुक्क थिए, भोलि (मंगलबार) संसदको अवरोध हट्छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै...

पुरा पढ्नुहोस