मुख्य समाचार
२७ जेठ, काठमाडौंअमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनहरूलाई नियन्त्रण गर्न लस एन्जलसमा विशेष तालिम प्राप्त सैनिक परिचालन गरिएको छ । एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिकहरू परिचालन...
पुरा पढ्नुहोस२७ जेठ, काठमाडौं आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालीले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्यान्डको डन्डीस्थित फोर्थहिलमा खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार...
पुरा पढ्नुहोस२७ जेठ, काठमाडौं हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले डा. अधिकारीले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख रुपैयाँको...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौंनेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ अभियान संचालन गर्ने भएको छ । तीन महिने अभियान जेष्ठ २५ देखि भाद्र २५ सम्म संचालन हुने संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौँप्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौ सुरक्षा बल र माओवादीबीच भिडन्त छत्तीसगढको बीजापुर जिल्लास्थित इन्द्रावती राष्ट्रिय निकुञ्जमा जुन ५ देखि लगातार तीन दिनसम्म जारी रहेको छ। सात जना माओवादी नेताहरू मारिएका छन्। मानव अधिकार संस्थाहरूले इन्द्रावती १,२५० वर्ग किलोमिटर...
पुरा पढ्नुहोस२६ जेठ, असारअमेरिकामा आजदेखि १२ देशका नागरिकहरूलाई यात्रामा पूर्ण प्रतिबन्ध लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको आदेश आज जुन ९ देखि कार्यान्वयनमा आउन लागेको हो ।यसअघि घोषणा गरिएको १२ देशबाहेक...
पुरा पढ्नुहोस२६ जेठ, काठमाडौं प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो। पटकपटक बस्न नसकेको बैठक आज सुचारु हुन्छ अथवा हुँदैन निश्चित छैन। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद्...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौँ सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीका नायव निरीक्षक (सई) सहित ४ जनालाई कारबाही गरिएको छ । २०८१ मङ्सिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना २०८२ वैशाख ११ मा...
पुरा पढ्नुहोस