मुख्य समाचार
१७ जेठ,प्युठान तेस्रो मल्लरानी खाना महाेत्सवकाे आम्दानी-खर्च सार्वजनिक गरिएको छ । मल्लरानी पर्यटन प्रवर्द्वनका लागि २०८१ चैत ३१ गते देखि २०८२ बैशाख २ गते सम्म संञ्चालन गरिएको महाेत्सवकाे आय ब्यय शनिबार एक कार्यक्रमका बिच सार्वजनिक...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीमाथि प्रश्न उठेकै भरमा मन्त्रीको राजीनामा माग्नु अनुचित भएको प्रतिक्रिया दिएका छन्। काठमाडौंमा शनिबार आयोजित ‘हाफ म्याराथन’ आरम्भपछि छलफलका क्रममा प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप नलागेको र...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौं हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौंभोलि शनिबार (१७ जेठ) देखि लागु हुने गरी अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले चितवनबाट लोड भएर देशभरि जाने अन्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौँ नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ। शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका...
पुरा पढ्नुहोस१६ जेठ, दाङ साहित्यकार स्मृति योगीको पहिलो कृति अनुराग गजलसङ्ग्रह पत्रकार महाशाखा दाङको सभाहलमा एक कार्यक्रमको बीच विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा महाकाव्यकार बुनू लामिछानेको प्रमुख आतिथ्यता एवं परिषद्का...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौं पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको छ। रातिको पानीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि शुक्रबार बिहान ६ बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। नवलपरासी बर्दघाट सुस्त पूर्वका जिल्ला प्रहरी कार्यालयका...
पुरा पढ्नुहोस१६ जेठ, बुटवल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेटमा लुम्बिनी प्रदेशभित्र परेका योजनाहरु अधिकांश पुरानै छन् । अधिकांश अधुरा बहुवर्षीय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेटमा समेटिएका छन् तर नयाँ योजनाहरु न्यून छन्...
पुरा पढ्नुहोस१६ जेठ, म्याग्दी अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुना नेपाल आइपुगेका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको...
पुरा पढ्नुहोस