मुख्य समाचार
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख...
पुरा पढ्नुहोस३० साउन, दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको बताएका छन् ।मंगलबार दाङको घोराहीमा पत्रकार...
पुरा पढ्नुहोस३० साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर...
पुरा पढ्नुहोसदाङ, २९ साउन नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ सम्मानित भएको छ । स्वावलम्बन विकास केन्द्र काठमाडौँले आफ्नो ३२ औँ बार्षिकोत्सवको अवसरमा नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई सम्मान गरेको हो । संस्थाले विभिन्न माध्यमबाट...
पुरा पढ्नुहोससुनील उलकदुर्गम गाउँहरुमा बाँस वा काठका फड्के बनाएर खोला तर्ने गरिन्थ्यो । स्थानिय कामीहरु भएको ठाउँ तथा नजिकै...
पुरा पढ्नुहोस२९ साउन, काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको...
पुरा पढ्नुहोसफाइल तस्वीर २९ साउन, धनगढी । महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव...
पुरा पढ्नुहोससुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ ।सप्तकोशीमा...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक)अवस्थित रहेको छ। यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि...
पुरा पढ्नुहोसकैलालीको टीकापुर-५ टीकापुर उद्यान नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ। नदीले टीकापुर उद्यान सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेपछि बस्ती नै जोखिममा परेको छ। सो स्थानमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७,...
पुरा पढ्नुहोस