मुख्य समाचार
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी २५ साउन, काठमाडौं । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् । पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त...
पुरा पढ्नुहोस२५ साउन, ढोरपाटन । बागलुङमा ६ थान अवैध भरुवा बन्दुक बरामद गरिको छ ।बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।गस्ती गर्ने...
पुरा पढ्नुहोसजनताका ज्वलन्त सरोकारमा प्रवेश गर्नुपर्ने संसद अवरुद्ध हुँदै जाँदा संसदीय प्रणालीप्रति नै वितृष्णा सृजना हुने खतरा छ ।बहुचर्चित सुन तस्करी प्रकरण सम्बन्धमा उच्चस्तरीय छानबिन समिति माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गरेपछि एमालेको...
पुरा पढ्नुहोस२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विगतमा...
पुरा पढ्नुहोसकेही दिनयता वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा बाढी आएको छ, घरहरु डुवानमा परेका छन् । यसबाट हामीले प्रयोग गर्ने पानी र खानेकुरा प्रदूषित भई महामारीको सम्भावना बढेको छ । पानी र खानेकुरा...
पुरा पढ्नुहोस२४ साउन, काठमाडौं । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा...
पुरा पढ्नुहोसप्युठान । रोल्पाको त्रीवेणी गाउँपालिका ७ तिला रिचि गाउँमा बस दुर्घटना भएको छ। दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ। रोल्पाको त्रीवेणी गाउँपालिका बाग्माराबाट दाङ...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ । विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।विभागका...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार साउन २३ सल्यान सल्यानमा छोराको लाठी प्रहारबाट आमाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरका २३ बर्षीय नवीन भण्डारीले आफ्नै आमा ४८ बर्षीय शारदा भण्डारिको लाठी प्रहार गरी हत्या गरेका छ्न...
पुरा पढ्नुहोस२३ साउन, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।पहिरो झरेको उक्त स्थान...
पुरा पढ्नुहोस