मुख्य समाचार
२० चैत, काठमाडौं नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश अध्यक्ष निष्कासित भएका छन्। केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन्। पार्टीका केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसउपलब्ध सांसदसँग आज छलफल गर्दैसंसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन् । उनी ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा छन्...
पुरा पढ्नुहोस२० चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे बोलाइएको छ। आज तीन मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। जस अनुसार आज वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा...
पुरा पढ्नुहोस२० चैत, काठमाडौं पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। महाशाखाका अनुसार...
पुरा पढ्नुहोस२० चैत, काठमाडौँइजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको छ। यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको...
पुरा पढ्नुहोस१९ चैत, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे ।उनलाई आफ्नो दल माओवादी...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २/१ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौँ६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् ।२०७३ साल चैत ११ गते...
पुरा पढ्नुहोस१९ चैत, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेकपा एकिकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरे पनि एक सांसद भने अनुपस्थित हुने देखिएको छ। आज दिउँसो विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता साझेदार...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष रञ्जिता चौधरी पक्षका नेताहरूलाई रेशम...
पुरा पढ्नुहोस








