मुख्य समाचार
भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज थप्प भएको छ । त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा...
पुरा पढ्नुहोसहामीले लगाउने टि–सर्ट वा अन्य लुगामा छातीको भागभन्दा तल राष्ट्रिय झन्डा छापिएको लुगा लगाउन नपाइने भएको छ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ मा राष्ट्रिय झन्डा प्रयोग सम्बन्धी उल्लेख गरिएको...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसपरापूर्वकालदेखिनै सबै पुस्ताले रटान गर्दै आइरहेको वाक्य हो, “नेपाल कृषि प्रधान मुलुक हो र यहाँका सबैजासो नागरिक यो वा त्यो रुपमा कुषि पेशामा आवद्ध छन् , ८५ प्रतिशत यहि पेशामा निर्भर छन् ।“ यो...
पुरा पढ्नुहोसअध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका नेविसंघका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बस्ने तयारी गरेका छन् । काठमाडौं जिल्ला पार्टी कार्यालय र नेविसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी जारी राखेका उनीहरुले सोमबारदेखि...
पुरा पढ्नुहोसहरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...
पुरा पढ्नुहोसराष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन...
पुरा पढ्नुहोसप्यूठान,प्यूठानको पुण्यखोला स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनको टिमले शुक्रबार सेनेटरी प्याड,माक्स,स्यानिटाईजर व्यवस्थापन गर्नुका साथै क्याम्पस सरसफाई गरेको छ । स्ववियू का सभापति टेकराज केसी,सचिव प्रेमबहादुर विश्वकर्मा,कोषाध्यक्ष भुपेन्द्र जंग क्षेत्री ‘बादल’ , उपसभापति...
पुरा पढ्नुहोसनेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनुहुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओली यही चैत्र ११ गते शनिवार जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आउने...
पुरा पढ्नुहोसप्यूठान,नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जि.सी.लाई जिल्लामा सम्मान गरिएको छ । झिमरुक गाउँपालिका-३ मा जन्मिएका जि.सीलाई झिमरुक गाउँपालिकाले नगद १ लाख रुपियाँ सहित सम्मान गरेको हो ।यसैबीच, खेलाडी जि.सी.लाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद...
पुरा पढ्नुहोस