मुख्य समाचार

सिन्धुलीमा बस दुर्घटना हुँदा ७ काे मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए। बा.२ख...

पुरा पढ्नुहोस
आरआर क्याम्पसमा खुकुरी हानाहान

रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको...

पुरा पढ्नुहोस
क्षितिज मगरकाे एकल कविता वाचन, जनयुद्धका साक्षात अनुभूति

राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा एकल कविता कार्यक्रम सम्पन्न गरिएकाे छ । राप्ती साहित्य परिषद्ले गर्ने नियमित साहित्यीक गतिविधि अन्तरगत कवि तथा साहित्यकार क्षितिज मगरले कविता वाचन गरेका हुन् । नेपाली भूमिमा संचालित दस...

पुरा पढ्नुहोस
प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु लड्ने सहमती

प्यूठान।प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु चुनाव लड्ने सहमती भएको छ । प्रेस बिज्ञप्ति अनुसार अनेरास्ववियु,नेबि संघ,अखिल छैठौं र अखिल क्रान्तिकारी (बिप्लव) लगायतका चार संगठन मिलेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा तालमेल गरि स्ववियु लड्ने...

पुरा पढ्नुहोस
नेकपा सल्यानले बुझायाे सबै स्थानीय सरकारलाई ज्ञापन पत्र, मागकाे तत्काल सम्बाेधन गराउन खबरदारी गरिने

  नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका १० वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। सल्यानमा रहेका ३ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा बिहीबार पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको हाे । पार्टीको केन्द्रीय याेजना अनुसार जनताले भाेग्नु परेका...

पुरा पढ्नुहोस
मुलुककाे तेस्राे राष्ट्रपतिमा रामचन्द्र पाैडेल

काठमाडौँ — गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी...

पुरा पढ्नुहोस
सल्यानमा तातियाे स्ववियुकाे माहाेल, कसले मार्ला बाजी ?

पुष्कर पन्त सुनार फागुण २५, सल्यान । स्ववियु निर्वाचनका कारण सल्यानको विद्यार्थी राजनीति तातिएको छ । अन्य समय सुनसान हुने क्याम्पसमा अहिले विद्यार्थी संगठनका नेताहरु विद्यार्थीका नेताहरु खोजिरहेका छन । चैत्र ५ गते हुने निर्वाचनको तयारीमा संगठनका...

पुरा पढ्नुहोस
भालुवाङ महोत्सवको रौनकता, खुमन अधिकारीसँग हजारौँ दर्शकहरु झुमे, आज बद्री पंगेनी आउने

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक...

पुरा पढ्नुहोस
पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गर्ने बताएका छन् । बुधबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
जातीय छुवाछुतकाे चपेटमा मधेस

ग२३ फागुन, जनकपुरधाम । प्रमिला सदा धनुषाको धनुषाधाम नगरपालिका–२ की दलित महिला वडा सदस्य हुन् । उनी दोस्रो कार्यकालको लागि ३० वैशाख २०७९ मा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन् । तर, निर्वाचित...

पुरा पढ्नुहोस