मुख्य समाचार
२१ माघ, काठमाडौं विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले...
पुरा पढ्नुहोस२१ माघ, पर्वत चालु आर्थिक वर्ष २०८०-०८१ मा गण्डकी प्रदेशमा करिब तीन अर्ब रुपैयाँ बराबरको उच्च स्तरको सुन्तला उत्पादन भएको छ। कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार प्रदेशका ११ जिल्लामध्ये हिमालपारिको दुई...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौं नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन् । आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौँ सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौं विश्व क्यान्सर दिवस। ‘ बढ्दै छ चुनौती क्यान्सरको ,पहुँच बढाऔँ स्याहारको’भन्ने नाराका साथ मनाइँदै छ। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रूअरी ४ तारिखमा मनाइँदै आएको छ। जसले गर्दा विभिन्न कार्यक्रम गरी...
पुरा पढ्नुहोस२१ माघ, कर्णाली (सुर्खेत) कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसका अवसरमा...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौं आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि...
पुरा पढ्नुहोस२१ माघ, नवलपरासी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्। बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौँ फेरि मौसममा बदली हुने भएको छ। शनिवार रातिदेखि नै बदली शुरु भएको र आइतवार विहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतवार कर्णाली र...
पुरा पढ्नुहोसघोराही, २० माघ । घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले अर्धबार्षिक समिक्षा गरेको छ । संस्थाले शनिबार सेयर सदस्यहरुलाई जम्मा पारेर गएको साउन देखि पुससम्मको प्रगति समिक्षा गरेको हो । संस्थाकी अध्यक्ष भगवती शर्माको...
पुरा पढ्नुहोस









