मुख्य समाचार
सल्यान, चैत ७ सल्यानको एक किराना पसल आगलागी हुदा ५ जना गम्भीर घाइते भएका छन । मंगलबार जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको ३ कोठे १ तले टिनले छुवाएको कच्ची घरको किराना पसल रहको कोठामा...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।१ जनाले...
पुरा पढ्नुहोसप्यूठान।प्यूठानमा स्ववियूको नयाँ टिमलाई सम्मान गरिएको छ।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्ववियू उम्मेदवारहरुलाई प्रमाणपत्र बितरण एवम सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोहि कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख गुन्जबहादुर खडका,प्रमुख अतिथि स्ववियू निर्वाचन अधिकृत डा.शिबराज पण्डित,...
पुरा पढ्नुहोसत्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन्। उनले ९३२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाए। यस्तै, सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन्। केन्द्रीय...
पुरा पढ्नुहोसआज भएको स्ववियु निर्वाचनमा कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस मा शान्तिपुर्ण वातावरण मा निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनमा सहभागी हुनका लागि क्याम्पसमा ५ ओटा संगठन दर्ता भएको थियोे । जसमध्ये नेपाल क्रान्तिकारी विधार्थी संघ...
पुरा पढ्नुहोस५ चेत, एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसको मृत्यु भएको जनाईएको छ...
पुरा पढ्नुहोसअखिल क्रान्तिकारीको नेतृत्वमा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सरसफाई कार्यक्रम समापन भएको छ। प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी क्याम्पस कमिटिको अध्यक्ष सन्दिप केसीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्वर्गद्वारी बहुमुखी क्याम्पसका क्याम्पस...
पुरा पढ्नुहोसदेशभर चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे चुनाव हुँदै छ । विद्यार्थी संगठन र प्रशासनका स्वार्थ नमिलेका कतिपय क्याम्पसबाहेक देशभरका अधिकांश क्याम्पसहरुमा १५ वर्षपछि चुनाव हुन लागेकाे हाे । विद्यार्थीमा उचित प्रकारकाे शैक्षिक जागरण...
पुरा पढ्नुहोसभानु जोशी/लमही दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेको छ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१...
पुरा पढ्नुहोसप्यूठानमा ३ दिने पत्रकारिता तालिम सन्चालन भएको छ । प्यूठान नगरपालिकाको सहयोग एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको मुख्य आयोजनामा सन्चारकर्मिहरुका लागि ३ दिने डिजिटल पत्रकारिता तालिम सन्चालन गरिएको छ । ३ दिने...
पुरा पढ्नुहोस