मुख्य समाचार
पुष्कर पन्त सुनार सल्यान फागुन १५ सल्यानमा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सोमबारदेखी जिल्लाको बागचौर नगरपालिका–२ थारमारेमा जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार फागुन १४ सल्यान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन अखिल (क्रान्तिकारी) को २१ अाैँ जिल्ला सम्मेलन आज एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ । बलिदान दिवसको अवसरमा भएको साे सम्मेलनले अध्यक्षमा दिपक सीलाई...
पुरा पढ्नुहोसउच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्णविक्रम शाह पल शाह लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। नाबालिग बलात्कार...
पुरा पढ्नुहोसघोराही, १४ फागुन नेपाली सांगितीक क्षेत्रका चर्चीत गायक प्रकाश सपुतको सोमवार घोराहीमा प्रस्तुति रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार फागुन १४ सल्यान / नेपाल कम्युनिस्ट पार्टी सल्यानले २८औं बलिदान दिवस मनाएको छ। जिल्लाकाे बागचाैरमा नेकपा सल्यानले एक बिशेष कार्यक्रम गरेर बलिदान दिवस मनाएको हाे। बलिदान दिवसकाे अवसरमा नेकपा सल्यानले बागचाैरमा कार्यक्रम गर्नुपुर्व एक...
पुरा पढ्नुहोसपुस्कर पन्त सुनार “अरुका लागी प्रयोग भयौं पटक – पटक ” “आफ्ना लागी उठौं एकपटक” भन्ने मुल नाराका साथ अधिकारका लागि दलित जागरण अभियानको, कर्णाली प्रदेश स्तरीय प्रथम भेला १३ गते शनिबार सुर्खेतमा सम्पन्न भएको छ। जातिय...
पुरा पढ्नुहोसतुलसीपुर, १४ फागुन । तुलसीपुर बजारको सडक पेटीमा रात बिताउने सात जना सडक आश्रित मानवलाई उद्धार गरिएको छ । मानव सेवा आश्रम तुलसीपुरको अगुवाइमा सडक पेटीमा रात बिताउने मानवहरुको उद्धार गरिएको हो । दिउँसोको समयमा खोज्न...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहालले आज बालुवाटार बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत पनि गरेका छन्। आठ दलको बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र...
पुरा पढ्नुहोस१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन्। एमालेको संगठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरुट’...
पुरा पढ्नुहोस