मुख्य समाचार
टंक प्रकाश के.सी नेपाली विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । देशको अग्रगामी राजनीतिक आन्दोलन, राष्ट्रियता, जनतन्त्र र जनजीवीका सवालमा विद्यार्थी आन्दोलन अग्रमोर्चाको रुपमा स्थापित छ ।...
पुरा पढ्नुहोससल्यान, युवाहरुकाे पहलमा मृगौलापीडित बचाउने अभियान सक्रिय भएकाे छ । ´दान गरौ पुन्य कमाऔँ` भन्ने उक्तिलाई मनन् गर्दै सल्यानका दुई युवाले कुमाख गाउपालिका ४ निवासी ६९ वर्षीय बुद्धि बहादुर कामीको जीवन रक्षाकाे लागि आर्थिक...
पुरा पढ्नुहोसपाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा भएको दुर्घटनामा ६ जना महिलाको ज्यान गएको हो । रुपन्देहीको...
पुरा पढ्नुहोसयसाे त राेल्पामा पनि दैनिकजसाे कुनै न कुनै जघन्य अपराधहरु घटिरहेकै हुन्छन् । रेडियाे माडीकाे रिपिटर टावरमा भएकाे चाेरी हाेस् वा ताेडफाेड । माडीमै दुईजना वृद्ध वृद्धाकाे बीभत्स हत्या हाेस् वा त्रिवेणीकाे काउलाबाेटमा अवस्थित...
पुरा पढ्नुहोसमाथि रहेकाे पहेँलो कागज सामान राखेको भर्पाइ र सेतो कागज भन्सार तिरेको भर्पाइ ।२० पुस, काठमाडौं । विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ...
पुरा पढ्नुहोसउत्तरी प्यूठानकाे गाैमुख गाउँपालिकाका स्थानीयहरु विद्यालय विस्तार अभियानमा सक्रिय भएका छन् । विपन्न परिवारका अभिभावकहरुले पनि आफ्नाे गास कटाएर चन्दा दिने भएपछि साेहि रकमबाट आधारभुत तह कक्षा आठ सम्मकाे पठनपाठन सन्चालन हुने भएको हाे। प्यूठानको...
पुरा पढ्नुहोसचर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीको धर्ना प्युठान । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठानको गेटमा धर्ना दिएका छन्। महेन्द्र माध्यमिक बिद्यालय खलगांको भवन अगाडिबाट सुरु भएको विरोध र्याली...
पुरा पढ्नुहोसअमेरिका वा पश्चिमा विद्वानहरूले अनुमान गरेभन्दा पृथक् चीन मक्किंदै होइन, झन् सबल र सुदृढ हुँदै अमेरिकालाई माथ गर्ने दिशामा अगाडि बढिरहेको छ। राष्ट्रपति सीले चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व...
पुरा पढ्नुहोसगत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई दाहालले सो निर्देशन...
पुरा पढ्नुहोसनवगायक विनाेद परियारकाे ‘न्याउली वनैमा’ गीत आज सार्वजनिक भएको छ । लामाे समयदेखि सांगीतिक यात्रामा कैयौं आराेह अवराेहहरुकाे सामना गरिरहेका विनाेदले पहिलाे सांगीतिक कासेली पस्कन सफल भएका हुन् । विनाेद परियारकै लय र शब्द...
पुरा पढ्नुहोस