मुख्य समाचार

संयुक्त विद्यार्थी संगठनको विज्ञप्ति : निर्घात कुटपिट गर्ने शिक्षकलाई कडा कारबाहीको माग

दाङ , २२ भदौ । दाङको शान्तिनगर ३ मा रहेको विपी कोइराला माध्यामिक विद्यालयमा अध्ययनरत छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउन संयुक्त विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् । अनेरास्ववियु दाङका...

पुरा पढ्नुहोस
दाङमा शाैचालय गएकी महिला मृत फेला

तुलसीपुर, २२ भदौ । दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेबी निबासी ३८ बर्षकी कमला लामीछाने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले...

पुरा पढ्नुहोस
नीति र नेतृत्वको रक्षासंगै अध्यक्ष दाहालको म आलोचक पनि हाे : प्रभाकर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी सङ्गठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...

पुरा पढ्नुहोस
अबदेखि कक्षा १२ सम्म नारीकाेट मै पढ्न पाइने

गौमुखी गाउँपालिका ७ नारिकोट स्थिति अमृत जीवन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७९ देखि कक्षा ११ काे पठनपाठन हुने भएको छ । याे सँगै गाैमुखी गाउँपालिकामा गाैमुखी मा.वि ठुलावेसी पछिकाे कक्षा ११/ १२ सम्मकाे पठनपाठन...

पुरा पढ्नुहोस
अभिनेता पल शाहलाई साढे दुई वर्षकाे जेल सजाय

२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको...

पुरा पढ्नुहोस
म्यादी प्रहरी छनाेट प्रक्रिया दशैअघी नै थालिने

भदौ २१, काठमाडौ । प्रहरी प्रधान कार्यालयले दशै अगाडि म्यादी प्रहरीको छनोट गर्ने गरि प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रबक्ता डिआइजी टेक प्रसाद राइले जिल्ला जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर...

पुरा पढ्नुहोस
गोंगबु बसपार्क क्षेत्रमा महानगरको डोजर

  २० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो...

पुरा पढ्नुहोस
लगातार ३ दिनसम्म माैसम बदली रही भारी वर्षाकाे सम्भावना

काठमाण्डाै – देशका केही ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । मनसुनी न्यून चापीय प्रणाली नेपालको पूर्वी क्षेत्र नजिकै रहेकाले मौसम बदली भइ धेरै ठाउँमा पानी परिरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज, भोलि र...

पुरा पढ्नुहोस
कक्षा १२ काे नतिजा आज सार्वजनिक हुदै

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा...

पुरा पढ्नुहोस
सल्यानमा बाँदर / बदेलकाे आतंक, बाली जाेगाउन कृषकलाई हैरानी

भाद्र १६, सल्यान सल्यानकाे कुमाख गाउँपालिकाका विभिन्न स्थानमा बाँदर र बदेलले मकै बालीमा क्षती पुर्‍याएर किसानलाई हैरानी बनाएको छ । वडा नं. ६ को थापाचौर बेशीटोलमा जंगली बदेलको आतंक छाएको हो । ८० रोपनी क्षेत्रफलमा लगाएको...

पुरा पढ्नुहोस