मुख्य समाचार
नेपाल सरकारले यस विषयमा लगानी, विकास र प्रवद्र्नको कुरा त कहाँ हो कहाँ प्रतिक्रिया समेत जनाएको छैन जुन नेपाली विज्ञान प्रविधिको विकासको क्षेत्रमा निकै दुखद पक्ष भएको विज्ञान प्रविधिका विज्ञहरुको गुनासो छ ।नेपालको विज्ञान...
पुरा पढ्नुहोसनियमविपरीत यात्रु बोकेर गइरहेको मालबाहक ट्रक मनाङको नासों गाउँपालिका–३ खोत्रोमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । तीनजना गम्भीर घाइते भएका छन् । लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध.१ख ५९२ नम्बरको ट्रक खोत्रोबाट करिब ५०...
पुरा पढ्नुहोस४० बर्ष सम्म जेल बस्दा पनि उनकाे कसुर ठहर नभएकै अवस्थामा उनी आज छुट्ने भएका छन्समान्यतया कुनैपनि फाैजदारी अभियाेगककाे कसुरमा कुनै पनि अपराधीलाई राखिने घर हाे जेल । कसुरकाे ठहर नहँदासम्म न्यायीक...
पुरा पढ्नुहोसआस्वासन र झुटका बादशाह ओलीले आफ्नो अघिल्लै कार्यकालमा पेट्रोलियम अन्वेषण र उत्खनन गर्ने घोषणा गरे । ६ जेठ ०७३ मा एक कार्यक्रमका बिच ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने घोषणा पनि गरे तर...
पुरा पढ्नुहोसहोलेरी । शहिदमार्ग सुधार संघर्ष समितिद्धारा एकदिने यातायात बन्दको घोषणा गरिएको छ । शहिद मार्ग अन्तर्गत घोराही–होलेरी सडकखण्ड जीर्ण बन्दै गइरहेको र सो सडकखण्ड मर्मत तथा स्तरोन्नती लागि सम्बन्धित निकालयलाई ध्यानाकर्षण गरी विभिन्न चरणमा...
पुरा पढ्नुहोसबिजय रोकाबासँगजेरी । बाँसगजेरीमा सुनौलो हजार दिनका आमाहरु तथा सरकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका ११ बाँसगजेरीमा शुक्रबार महिनाब्यापी जनचेतना अभियान अन्तर्गत सुनौलो हजार दिनका आमाहरू तथा सरोकारवालाहरुसँगको विशेष अन्तरक्रिया कार्यक्रम...
पुरा पढ्नुहोसग्वानजुतो । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि...
पुरा पढ्नुहोससप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसकवानपुर । अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ ।उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ः००...
पुरा पढ्नुहोसबर्दिया । बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू...
पुरा पढ्नुहोस