मुख्य समाचार

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्रै उच्चस्तरीय छानबिन समिति गठन गरिने

१५ चैत, काठमाडौँ सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ। उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष...

पुरा पढ्नुहोस
ओली रिहाइको माग गर्दै एमालेले अज सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै

  १५ चैत, काठमाडौं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ । नेकपा एमालेका सचिव महेश बस्नेतका...

पुरा पढ्नुहोस
ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै

 १५ चैत, काठमाडौं जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ । शनिबार सार्वजनिक बिदा भएकाले...

पुरा पढ्नुहोस
ओली पक्राउकाे विराेधमा काठमाडाैँका विभिन्न ठाउँमा प्रदर्शन

 १४ चैत, काठमाडाैँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउकाे विराेधमा कार्यकर्ता सडकमा उत्रिएका छन्। एमालेका भ्रातृ संगठनहरू र समर्थकहरू राजधानीलगायत देशभरका प्रमुख शहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन्।अध्यक्ष ओलीलाई गुण्डुस्थित निवासबाट शनिवार...

पुरा पढ्नुहोस
एमालेका पूर्व सभासद मल्ल बलात्कार आरोपमा पक्राउ

१४ चैत, काठमाडौंनेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
ओलीको गिरफ्तारीपछि दलहरुसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

 १४ चैत, काठमाडौं नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।संसदीय...

पुरा पढ्नुहोस
सरकार भयानक षड्यन्त्रमा लाग्योः एमाले नेता बर्तौला

१४ चैत, काठमाडौं नेकपा एमालेका नेता महेश वर्तौलाले सरकार स्वयम् मुलुकलाई अस्थिरता, मुठभेड र द्वन्द्वतर्फ धकेल्ने भयानक षडयन्त्रमा लागेको आरोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माण गरे सँगसँगै नाङ्गो रुपमा दुई तिहाइ शक्तिको दम्भ र...

पुरा पढ्नुहोस
दाउन्नेकाे भीरबाट बस खस्दा ३ जनाकाे मृत्यु, १५ घाइते

१४ चैत, रोल्पा काठमाडौंबाट रोल्पाको बागमारातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। मिनिट्रकले बस र पिकअपलाई ठक्कर दिँदा बस करिब १०० मिटर तल भीरमा खस्दा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते...

पुरा पढ्नुहोस
प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु : पूर्वप्रधानमन्त्री ओली

 १४ चैत, काठमाडौं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले प्रतशोधपूर्ण पक्राउ भेनका छन् । आफूलाई पक्राउ...

पुरा पढ्नुहोस
रमेश लेखक निवासबाटै पक्राउ !

१४ चैत, काठमाडौंजेनजी आन्दोलन दमन गरेको आरोपमा तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले विहनै पक्राउ गरेको हो । नयाँ सरकार गठन भएलत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ...

पुरा पढ्नुहोस