मुख्य समाचार

किलोको ६० रुपैयाँमा प्याज किन्न थापाथलीमा लाइन

१२ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ ।बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको...

पुरा पढ्नुहोस
धनकुटामा पहिरोबाट १२ घरमा क्षति

धनकुटा — अविरल वर्षापछि धनकुटा नगरपालिका ६ फोक्लेन्ड टापुमा पहिरो जाँदा १२ घरमा क्षति पुगेको छ । पहिरोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ भने ३ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।स्थानीय पदमशेर राई,...

पुरा पढ्नुहोस
राजमार्गमा घण्टौं जाम

परासी, पाल्पा — नवलपरासीको दाउन्ने खण्ड पूर्व–पश्चिम राजमार्गअन्तर्गत अति व्यस्तमध्येको घुम्ती सडक हो । गत बुधबार यहाँको १५ किलोमिटर खण्डका ६ ठाउँमा पहिरो खस्यो । बन्द रहेको आवागमन शुक्रबार बिहानबाट एकतर्फी खुल्यो । खुले पनि जामका कारण...

पुरा पढ्नुहोस
पीसीआर गर्नेको भीड थाम्नै मुस्किल

काठमाडौँ — आइतबार बिहान ३ बजेतिर मीरादेवी टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । अस्पतालमा पीसीआर परीक्षण गर्नेको लाइन कहाँबाट सुरु भएको हो मेसो पाउन उनलाई सकस भयो ।अस्पतालभन्दा करिब एक किलोमिटर टाढा...

पुरा पढ्नुहोस
२ हजारमै पीसीआर गराउन निर्देशन

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गराउन निजी प्रयोगशाला (ल्याब) सञ्चालकलाई सचेत गराएको छ । पीसीआर परीक्षण गर्ने निजी प्रयोगशालाका सञ्चालकहरूलाई आइतबार मन्त्रालयमा बोलाएर शुल्क बढी लिनुको कारणसमेत मागेको छ ।भदौ...

पुरा पढ्नुहोस
धरापमै बसोबास

स्याङ्जा — तमादीमा बिहीबार पहिरो जाँदा स्थानीय माया नेपालीसहित उनको घरका ९ जनाले ज्यान गुमाए । शुक्रबार फेरि खसेको पहिरोले २ घर विस्थापित भए ।‘पहिरोका कारण एक दर्जन घर झुन्डिएका छन्,’ वालिङ–१४ तमादीका टीकाराम लुइँटेलले भने,...

पुरा पढ्नुहोस
नेटवर्किङ व्यवसायीको ठगी धन्दा : चार दर्जनभन्दा बढीलाई पक्राउ गर्न सीआईबीमा पत्र

प्रत्यक्ष बिक्रीका नाममा वाणिज्यबाट इजाजत लिएर नेटवर्किङ कारोबार गरिरहेका ७ कम्पनीका विषयमा भने छानबिन भएनकाठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरिरहेका चार दर्जन कम्पनी तथा व्यक्तिलाई पक्राउ गरिदिन...

पुरा पढ्नुहोस
अपराध गुपचुप मिलाउँदा अर्को बलात्कार !

बझाङ — सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको शव सिममाडौं मन्दिरमा...

पुरा पढ्नुहोस
विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह...

पुरा पढ्नुहोस
कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल

काँकडभिट्टा — कोरोना संक्रमित स्थानीयको उपचारका लागि झापाको कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।कमल गाउँपालिका–३, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिकै करिब २२ लाखको लागतमा ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण...

पुरा पढ्नुहोस