मुख्य समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै !

४ मंसिर, काठमाडौं पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज मंसिर ४ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । बैठकमा केन्द्रीय...

पुरा पढ्नुहोस
एनपीएल : काठमान्डुमाथि सुदूरपश्चिमको रोमाञ्चक जित !

३ मंसिर, काठमाडौं बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर...

पुरा पढ्नुहोस
सम्भावना उच्च, परिणाम शून्य: नेपाललाई कसले रोकिरहेछ..?

  नेपाल एउटा यस्तो देश हो, जहाँ प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र नागरिकको क्षमता—सबैले परिवर्तन सम्भव छ भन्ने संकेत दिन्छन्। तर विरोधाभास के छ भने, यथार्थमा देशको अवस्था उही घन्टीमा झुण्डिएको जस्तो देखिन्छ।...

पुरा पढ्नुहोस
सिमरामा कर्फ्यू आदेश जारी !

३ मंसिर, काठमाडौं जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो। गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस् : केपी ओली

३ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘म...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक सुरु !

३ मंसिर, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक सुरु भएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको छ...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री ओली भन्छन् : अब कुनै जेनजी आगो लगाउन आए राम्रै सम्झाएर प्रहरीलाई बुझाउँछौं

३ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गरेका छन् । कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने ओलीको भनाइ छ । काठमाडौंमा आयोजित स्थानीय...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने ३ जना पक्राउ

३ मंसिर, धनगढी कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । २४ भदौको जेनजी आन्दोलनमा जिल्ला अदालतमा आगजनी गरेको आरोपमा मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा धनगढी...

पुरा पढ्नुहोस
आज विश्व शौचालय दिवस !

३ मंसिर, काठमाडौँ नोभेम्बार १९। बुधबार विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ। सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै यो दिवस...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम !

३ मंसिर,काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम...

पुरा पढ्नुहोस