मुख्य समाचार

छाक कटाएर विद्यालयकाे विस्तार गर्दै स्थानीय

उत्तरी प्यूठानकाे गाैमुख गाउँपालिकाका स्थानीयहरु विद्यालय विस्तार अभियानमा सक्रिय भएका छन् । विपन्न परिवारका अभिभावकहरुले पनि आफ्नाे गास कटाएर चन्दा दिने भएपछि साेहि रकमबाट आधारभुत तह कक्षा आठ सम्मकाे पठनपाठन सन्चालन हुने भएको हाे।   प्यूठानको...

पुरा पढ्नुहोस
वित्तिय क्षेत्रकाे लापरबाहि विरुद्ध प्यूठानका व्यवसायीहरु आन्दाेलित

चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीको धर्ना प्युठान । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय प्युठानको गेटमा धर्ना दिएका छन्। महेन्द्र माध्यमिक बिद्यालय खलगांको भवन अगाडिबाट सुरु भएको विरोध र्‍याली...

पुरा पढ्नुहोस
कता जाँदै छ चीन ?

  अमेरिका वा पश्चिमा विद्वानहरूले अनुमान गरेभन्दा पृथक् चीन मक्किंदै होइन, झन् सबल र सुदृढ हुँदै अमेरिकालाई माथ गर्ने दिशामा अगाडि बढिरहेको छ। राष्ट्रपति सीले चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व...

पुरा पढ्नुहोस
निकम्मा विमानस्थल, जसले व्यक्तिको एउटा मोबाइलसमेत लुटिदिन्छ

गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिए । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई दाहालले सो निर्देशन...

पुरा पढ्नुहोस
कर्णप्रिय गायक विनाेद परियारकाे  ‘न्याउली वनैमा’  सार्वजनिक

नवगायक विनाेद परियारकाे ‘न्याउली वनैमा’ गीत आज सार्वजनिक भएको छ । लामाे समयदेखि सांगीतिक यात्रामा कैयौं आराेह अवराेहहरुकाे सामना गरिरहेका विनाेदले पहिलाे सांगीतिक कासेली पस्कन सफल भएका हुन् । विनाेद परियारकै लय र शब्द...

पुरा पढ्नुहोस
प्रचण्डको चीनलाई अपिल ‘अब ठुला परियोजनामा लगानी गर्नुस्’

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष अपिल गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनपछि प्रधानमन्त्री दाहालले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने...

पुरा पढ्नुहोस
स्मरणमा उथलपथलमय वर्ष -2022

केही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छ सन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्! “गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जनता मावि बाग्दुलालाई

तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनता माध्यमिक विद्यालय बाग्दुलाले हात पारेको छ।प्यूठान नगरपालिकाको आयोजनामा गणतान्त्रिक खेल मैदान बिजुवारमा बिहिवार देखि लगातार तीन दिन सम्म सञ्चालित विभिन्न खेलहरुमा उत्कृष्टता प्राप्त गरी जनता मा.वि. बाग्दुलाले यस...

पुरा पढ्नुहोस
महान खेलाडी पेलेकाे निधन, उनमा यस्ताे जादु थियाे र त संसार शाेकमा डुब्याे

विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित पेलेको शुक्रबार बिहान ब्राजिलको साओ पाओलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । केही दिनअघि मात्र चिकित्सकले पेलेको क्यान्समा...

पुरा पढ्नुहोस
विपन्नहरुकाे सहयात्री बन्दै प्रमाेद पाेख्रेल

  काेराेना कहर हाेस् वा अन्य भइपरि आउने घटना, विपन्न परिवारमा परेकाे बिरामी हाेस् वा दुर्घटनाजन्य मुद्दा मामिला उनी पछिल्लो समय हरेक जनका समस्याहरुलाई नजिकैबाट नियाल्ने, समाधान गर्नेसम्मकाे सहयात्री बनिरहेका छन् । हाल झिमरुक गाउँपालीकाकाे...

पुरा पढ्नुहोस