मुख्य समाचार

थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

२८ साउन, काठमाडौं । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले...

पुरा पढ्नुहोस