मुख्य समाचार

ज्ञानेन्द्रको अभिव्यक्तिको राप्रपाभित्रैबाट विरोध!

१८ वैशाख, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले भारतको पहलगाम घटनालाई लिएर मुस्लिम समुदायविरुद्ध दिएको अभिव्यक्तिको राप्रपाभित्रैबाट विरोध भएको छ । पार्टीका सहायक महामन्त्री ताहिर अलीले शाहीको अभिव्यक्तिले मुस्लिम समुदायलाई चोट पुगेको बताएका छन्...

पुरा पढ्नुहोस
अहिले सरकारमा जाने रुचि छैन : प्रचण्ड

१८ वैशाख, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा...

पुरा पढ्नुहोस
गैरआवासी नेपालीका अधिकार कार्यान्वयन गर्छौं : परराष्ट्रमन्त्री राणा

१८ वैशाख, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई संविधानले दिएका अधिकार कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएकी छन् । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली...

पुरा पढ्नुहोस
माेटरसाइकल दुर्घटनामा युवककाे मृत्यु, घटना संकास्पद

माेटरसाइकल दुर्घटनामा एक युवककाे मृत्यु भएको छ । बुधबार साझ ७ बजे तिर घोराहीबाट दुधरासकाे साेनपुर सिमेन्ट फ्याक्ट्री तर्फ जाँदै गरेको से ६ प ८९७८ नं.को मोटरसाइकल घोराही १२ स्थित रमनामा दुर्घटना हुँदा एक जनाको...

पुरा पढ्नुहोस
भैरवनाथ गणमा चरम यानतापछि क्रुरतापूर्वक कसरी मारिन्थ्याे बन्दिलाई ?

गर्भवती महिलालाई ज्ञानेन्द्र शाहका शाही सेनाले बलात्कार गरेर बच्चा जन्माएपछि शिवपुरीको जंगलमा जिउँदै गाडेका थिए । प्रत्यक्षदर्शी भन्छन- राजु बस्नेत आफैँले बलात्कार गरे”(३० जेठ, ०६३ मा रिहा भएलगत्तै अखिल (क्रान्तिकारी) का तत्कालीन नेता हिमाल...

पुरा पढ्नुहोस
त्यो बेलाको मई दिवस र भिडको उन्माद – सुनिल उलक

हरेक वर्ष मइ दिवस आउँदा म २०६४ सालको त्यो मई दिवस सम्झन्छु । हुन त त्यो भन्दा एक महिना अगाडिको घटना पनि सम्झन चाहन्छु । त्यस दिन अप्रिल १ तारिख थियो । मई दिवसको...

पुरा पढ्नुहोस
राष्ट्रपतिको शुभकामना सन्देश – ‘मर्यादित श्रमको वातावरण बनाई उत्पादन वृद्धि गरौँ’

१८ वैशाख, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी उनले स्वदेशी...

पुरा पढ्नुहोस
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

१८ वैशाख, काठमाडौं मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका...

पुरा पढ्नुहोस
शैक्षिक हड्ताल स्थगित, भोलिदेखि शैक्षिक संस्थाहरु खुल्ने

१७ वैशाख, काठमाडौंशिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन...

पुरा पढ्नुहोस
रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत पक्राउ

१७ वैशाख, काठमाडौंनागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।...

पुरा पढ्नुहोस