मुख्य समाचार

बसको ठक्करबाट एकजनाको मृत्यु, माइक्रोबस दुर्घटना, १७ जना घाइते

  २३ कार्तिक, काठमाडौं मकवानपुर र गोरखामा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । गएराति मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी...

पुरा पढ्नुहोस
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

२२ कात्तिक, दाङ दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल...

पुरा पढ्नुहोस
सर्पले डस्दा महिलाको मृत्यु !

२२ कार्तिक, झापा सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरभित्र खाद्य भण्डारमा सामान...

पुरा पढ्नुहोस
प्रभु बैंककाे केन्द्रीय कार्यालयमा राष्ट्र बैंक र सीआईबीकाे छापा

२२ कार्तिक, काठमाडाैं राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले​ प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेकाे छ। शुक्रबार साँझ राष्ट्र बैंक र सीआईबीको संयुक्त टोलीले बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेको हो। आर्थिक अपचलनमा प्रभु समूहका अध्यक्ष...

पुरा पढ्नुहोस
वीरगञ्ज नाकाबाट भित्रियो २ खर्ब १८ अर्बको सामान

२२ कात्तिक, वीरगञ्ज (पर्सा) वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात...

पुरा पढ्नुहोस
आज विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाइँदै

२२ कर्तिक, काठमाडौँ विश्व रेडियोग्राफी दिवस तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले  प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइन्छ। यो वर्ष...

पुरा पढ्नुहोस
यी दुई प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

  २२ कार्तिक, काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ।बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। शनिबार दिउँसो...

पुरा पढ्नुहोस
प्रदेशका कानुन सङ्घीय सरकारले हटाउन नमिल्ने सभामुख बैठकको निष्कर्ष

२१ कार्तिक, काठमाडौँ सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आमन्त्रणमा सातवटै प्रदेशसभाका सभामुखसँग आज सिंहदरबारमा भएको छलफलमा सङ्घीय सरकारको सो निर्णयले...

पुरा पढ्नुहोस
विप्लव, जनार्दन र घनश्यामले सहकार्य गर्दै

  २१ कात्तिक, काठमाडौं नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने भएका छन्। शुक्रबार बिहान भएको भेटपछि तीन नेता मुलुकको राजनीतिक अन्योललाई सम्बोधन...

पुरा पढ्नुहोस
विप्लव, जनार्दन र घनश्यामसहितको छलफल

२१ कार्तिक, काठमाडौँ नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको छ। विप्लवलाई भेट्न दुई नेता​ ललितपुरस्थित हरिसिद्धिमा रहेको उनकै घरमा पुगेका हुन्। तीन नेताबीच...

पुरा पढ्नुहोस