मुख्य समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

१४ वैशाख, काठमाडौं संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन्। कानुन, न्याय तथा मानव अधिकार समिति...

पुरा पढ्नुहोस
मौसम: केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

१४ वैशाख, काठमाडौंकेही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने प्रक्षेपण गरिएको छ । आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने मौसमविद्को पूर्वानुमान छ ।त्रिभुवन...

पुरा पढ्नुहोस
कांग्रेस सांसद माया राई पक्राउ !

१३ वैशाख, काठमाडौँप्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई पक्राउ परेकी छिन्। प्रहरीले शनिबार उनलाई कपनबाट पक्राउ गरेको हो । सहकारी ठगीको मुद्दामा उनलाई...

पुरा पढ्नुहोस
शिक्षक महासंघका नेतासँग कांग्रेस महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौंआन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् । शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल गरेका हुन् ।पार्टी...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् – राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो

१३ वैशाख, काठमाडौं   नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो संघर्ष र जनताको वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन्। प्रेस सेण्टर नेपालको पाँचौँ राष्ट्रिय...

पुरा पढ्नुहोस
सरकारले लाज पचाएर शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड

१३ वैशाख, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको बताएका छन् । प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका...

पुरा पढ्नुहोस
रात्रिबस दुर्घटना हुँदा आन्दोलनबाट फर्किँदै गरेका २२ शिक्षक घाइते

१२ वैशाख, झापा झापाको शिवसताक्षीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। काठमाडौंबाट झापा आइरहेको प्रदेश १-०१००१-ख४२ नम्बरको रात्रिबस शनिबार बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका-९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
साफेबगर हाटबजारमा आगलागी, १० पसल जलेर नष्ट

१३ वैशाख, धनगढीअछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले संसदमा गर्ने सम्बोधन स्थगित

११ वैशाख, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।तर, सम्बोधन स्थगित भएको...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा वर्षाको सम्भावना!

१२ वैशाख, काठमाडौँ हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी...

पुरा पढ्नुहोस