मुख्य समाचार

इरानको विद्यालयमा भएको आक्रमणमा मारिने विद्यार्थीको संख्या २४ पुग्यो

१६ फागुन, काठमाडौं इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या २४ पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या २४...

पुरा पढ्नुहोस
इरानमाथिको आक्रमण तुरुन्त रोकियोस् : रूस

१६ फागुन, काठमाडौं रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ । रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो ।उसले स्थिति राजनीतिक तथा कूटनीतिक...

पुरा पढ्नुहोस
सुशान्त वैदिकको चुनावी प्रचारमा निस्केको गाडी दुर्घटना हुँदा ५ जना घाइते

१६ फागुन, प्युठान राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका प्रतिनिधि सभाका उम्मेदवार सुशान्तच बैदिकको प्रचारप्रसारमा निस्केको बोलेलो जीप दुर्घटनामा परेको छ । विपरित दिशाबाट आइरहेको मोटरसाइकल र स्कुटर पिकअप बोलेरोसँग ठोक्कीदा ५ जना घाइते भएका छन् । बाग्दुला–विजुवार...

पुरा पढ्नुहोस
इरानमा इजरायलको आक्रमण !

१६ फागुन, तेहरान अमेरिका-इरान आणविक वार्तामा तनाव बढिरहेका वेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण गरेको छ। आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ । ८६ वर्षीय खामेनी आक्रमणका वेला कार्यालयभित्र...

पुरा पढ्नुहोस
रास्वपा र लाेकप्रियतावाद

अमेरिकी साम्राज्यवादले पहिलेदेखि नै विश्वव्यापी रूपमा प्रभुत्व कायम गर्ने नीति अपनाउँदै आएको छ । ट्रम्प राष्ट्रपति बनेपछि त्यो प्रक्रिया एकदम नाङ्गो र जङ्गली राजको रूपमा अगाडि बढेको छ । त्यसले ग्रिनल्यान्ड, क्यानडा समेतमाथि कब्जा...

पुरा पढ्नुहोस
यसकारण सहज छैन इरानमाथि अमेरिकी आक्रमण !

  यस अघि गत वर्ष इजरायल र अमेरिकाले ईरानमाथी आक्रमण गर्दा इरानसङ्ग उन्नत रक्षा प्रणाली र सूचना प्रविधी थिएन।ईरानसङ्ग रहेको प्रती रक्षा प्रणालीलाई इजरायलले आक्रमण गर्नु अगाडि नै मोसादका एजेन्टहरुले ईरान भित्रै घुसपैठ गरेर निष्क्रिय...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

१६ फागुन, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको...

पुरा पढ्नुहोस
आजको मौसम : केहि भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

 १६ फागुन, काठमाडौंहाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल...

पुरा पढ्नुहोस
मेरो धारणामा: कर्फ्युको आडमा गोली, कसले लेख्यो रगतको स्क्रिप्ट ?

नेपालको राजनीतिक इतिहासमा केही घटनाहरू यस्ता छन् । जसको सत्य आधा सार्वजनिक भयो, आधा अझै अँध्यारोमै छ। २०७२ सालमा नेपालको संविधान २०७२ जारी भएपछि देशमा देखिएको असन्तोष, मधेस आन्दोलन, सीमाअवरोध, नाकाबन्दी र त्यसपछिका हिंसात्मक...

पुरा पढ्नुहोस
रविले भने – सिंहदरबार जलाउने र गोली हान्ने एउटै हो !

१५ फागुन, चितवनराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछानेले सिंहदरबार जलाउने र गोली हान्नेहरूको एउटै जात भएको बताएका छन् । अहिले देश जलाउने भनेर आरोप लागिरहेको भन्दै उक्त आरोप लगाउनेहरूले नै देशका सम्पत्तिमा...

पुरा पढ्नुहोस