मुख्य समाचार

प्रचण्डले भने-धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन

६ वैशाख, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...

पुरा पढ्नुहोस
भ्रमपूर्ण पुस्तककाे अध्ययनले समाज भुत्ते बनिरहेकाे छ: अमर गिरी

६ वैशाख, घोराही “विचार निर्माणमा अध्ययन संस्कृति ” विषयक विमर्श कार्यक्रम घाेराहीमा सम्पन्न भएको छ । पठन संस्कृतिकाे विकास कसरी गर्ने, कस्ता पुस्तक पढ्ने, कसरी पढ्ने र कति पढ्ने ? जस्ता महत्त्वपूर्ण सवालमा कवि, लेखक,...

पुरा पढ्नुहोस
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीले गर्यो संघर्षको कार्यक्रम घोषणा

६ वैशाख, काठमाडौं  नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन, शिक्षक आन्दोलन जारी

६ वैशाख, काठमाडौं प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
आज अफगानिस्तानसँग भिड्दै नेपाल

६ वैशाख, काठमाडौं आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एसिया छनोटको फाइनल खेल मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ। नेपाल यसअघि तीनवटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। आज...

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

५ वैशाख, दाङ  दाङको लमही–भालुवाङ सडकखण्डमा साँझपख बस दुर्घटना भएको छ । साे सडक खण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कृष्णनगर घोराहीतर्फ...

पुरा पढ्नुहोस
टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु

बाराको जीतपुर सिमरामा दुर्घटनाग्रस्त कार ५ वैशाख, जनकपुरधाम बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको...

पुरा पढ्नुहोस
१२ को परीक्षा सरेको छैन: राष्ट्रिय परीक्षा बोर्ड

५ वैशाख, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको बताएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो । ‘यही २०८२ साल वैशाख ११...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

५ चैत, रौतहटकपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी...

पुरा पढ्नुहोस
संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज पारिने छ: गृहमन्त्री

५ वैशाख, काठमाडौंगृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख...

पुरा पढ्नुहोस